कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा
आइतबार, भदौ ९, २०८१
क्यान्सर रोक्न सरकारको रणनीति, यस्तो छ योजना
आइतबार, भदौ ९, २०८१
पछिल्लो समय प्रदूषित वातावरण तथा अस्वस्थ्यकर जीवन शैलीका कारण क्यान्सर रोग बढ्दो क्रममा छ । जसलाई मध्यनजर गदै सरकारले क्यानसर रोग पहिचान, रोकथाम तथा मृत्यु दर कम गर्ने उदेश्यले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति ल्याएको छ । अहिले ल्याइएको यो रणनीति कार्यान्वयन प्रभावकारी बन्न सक्ला त ?
भारतीय युवतीको जग्गा हडप्ने कर्तुत यसरी भयो सार्वजनिक
आइतबार, भदौ ९, २०८१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का दिवंगत निःसन्तान दम्पत्ती सुखु मल्लाह र कवुतरी मल्लाहको सम्पत्ति भारतीय नागरिकका छोरीहरु रिखीदेवी मल्लाह अग्रवाल र मालती मल्लाहिनले हत्याउने प्रयास गरेको बाहिरिएको छ । सिद्धार्थनगर–८ मा विवाह गरेकी रिखीदेवी र मायादेवी–३ मा विवाह गरेकी मालतीले सिद्धार्थनगरमा रहेको करिब २५ धुरमा बनेका ४ वटा घर तथा सियारी...
सुदूरपश्चिममा ‘गौरा पर्व’ सुरु
आइतबार, भदौ ९, २०८१
सुुदूरपश्चिमको लोक तथा मौलिक संस्कृतिमा आधारित गौरा पर्वको शनिबारदेखि शुरु भएको छ । परापुूर्वकालदेखि हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पञ्च विरुडा भिजाएर गौरा पर्वको थालनी गर्ने गरिन्छ । सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ ।
भारतले उठायो नेपालका सडकमाथि गम्भीर सवाल
आइतबार, भदौ ९, २०८१
भारतको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले बस दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिएकी छन् । भारतीय पर्यटक सवार बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा दुर्घटना भई मस्र्याङदी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् । घातेहरुको उपचार के कस्तो...
हाइलेक्स गाडी सुनकोशी नदीमा खस्यो, तीन जना बेपत्ता
आइतबार, भदौ ९, २०८१
मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शनिबार बेलुका खोटाङबाट भक्तपुरका लागि छुटेको नम्बर खुल्न नसकेको इसुजु हाइलेक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता
आइतबार, भदौ ९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एप्क्यानको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
आइतबार, भदौ ९, २०८१
शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले विभिन्न कार्यक्रम गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।एप्क्यानले भदौं पाँचदेखि आठ गतेसम्म रक्तदान, वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण र फुटसल प्रतियोगिताको आयोजना गरेर वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता जारी
आइतबार, भदौ ९, २०८१
छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगरमा जारी छ । भदौ १० गतेसम्म काँकरभिट्टामा हुने उक्त प्रतियोगितामा नेपाल भरीबाट खेलाडीहरूको सहभागीता रहने छ ।
आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह
शनिबार, भदौ ८, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् ।
क्यान्सर पीडित कस्तुरीको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
शनिबार, भदौ ८, २०८१
कञ्चनपुरस्थित शुक्लाफाँटा १० की क्यान्सर पीडित कस्तुरी साउद भूसालले उपचारका लागि आर्थिक याचना गरेकी छन् ।