News 24 Television
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन
निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आश्वासन : बागमतीमा भुक्तानी रोकिदैन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशको विकास निर्माणका आयोजनाहरु पुरा गरेको ७ दिन भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । तर आर्थिक बर्ष सकिदाँ पनि सरकारले निर्माण ब्यवसायीहरुको भुक्तानी नगरेको भन्दै ब्यवसायीहरुले बिरोध जारी नै छ । 
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाह केही महिना अघिसम्म सुनशान थियो । 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा 
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा  चाडबाड नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । पछिल्लो समय डेरी पसलहरूमा छापा मार्दा अधिकांशले पोखराकै स्थानीय भन्दै तराईको दूध बिक्री गरेको पाइएको छ । 
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु नारायणघाट–मुग्लिन सडकको सिमलताल पहिरोले दुई यात्रुबाहक बस बगाएको एक महिनापछि तनहुँको आँबु खैरेनीको ऐना पहरामा शुक्रबार अर्को भयानक बस दुर्घटना भएको छ । भारतीय पर्यटक सवार बस ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित 
आरजुलाई भारतको सम्मानले कांग्रेस उत्साहित  परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणमा राणाले भदौ २ देखि ६ गतेसम्म पाँच दिने भारत भ्रमण गरेकी थिइन् । भारतीय पक्षले राणालाई दिएको महत्वले कांग्रेस उत्साहित भएको हो । भ्रमणको उपलब्धीबारे मन्त्री राणाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ...
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष 
१६ अर्बको हिसाब खोज्दै ओली, प्राधिकरणमाथि पनि दोष नै दोष  विद्युत बक्यौताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत प्राधिकरणबीच बेमेलता छ । मुख्यगरी विद्युत बक्यौता कसरी उठाउने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्राधिकरणबीच बेमेलता देखिन्छ । 
'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा
'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा  नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा Smart Watch र EarPods जिले मौका ! काठमाडौं, भदौ ७ - नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा Smart Watch Earpods जित्ने नयाँ अफर सुरु गरेको छ । यो अफर ७ भदौ २०८१ देखि २१ भदौ...
जुलाईमा जापानको व्यापार घाटा ६२१.८ बिलियन येन
जुलाईमा जापानको व्यापार घाटा ६२१.८ बिलियन येन जापानले जुलाईमा ६२१.८बिलियन येन (लगभग ४.३ बिलियन अमेरिकी डलर) को व्यापार घाटा व्यहोरेको छ । कमजोर येनले ठोस निर्यात लाभ अफसेट गर्न आयातको मूल्य बढाएको छ ।
Weather Update