News 24 Television
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे
शल्यक्रिया सेवापछि नगर अस्पतालमा प्रसूती गराउने बढे सर्लाहीको नगर अस्पताल लालबन्दीमा शल्यक्रिया मार्फत प्रसूति सेवा सञ्चालन भएपछि प्रसूतितर्फको बिरामीको चाप बढेको छ । अत्यधिक चाप बढ्दा शल्यक्रिया गरिएका सुत्केरीलाई राख्ने बेडको अभाव हुन थालेको छ । 
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर 
आरजुको दिल्ली दौडाहाः राखी बाँध्ने अवसर  परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार दिल्ली प्रस्थान गरेकी छन् । भारतको औपचारिक निमन्त्रणामा दिल्ली प्रस्थान गरेकी राणाले भारतीय समकक्षी लगायतका भारतका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । आरजुको पाँच दिने भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिसँग हेरिएको छ । 
रोकिएन प्राधिकरण र सरकारको द्वन्द्व, टाढिँदै सहमतिको विन्दू
रोकिएन प्राधिकरण र सरकारको द्वन्द्व, टाढिँदै सहमतिको विन्दू विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद अझै सतहमै छ । यो विवादको श्रृखला लामै भएपनि सरकारले यसको मिलानका लागि पहल गरिरहेको छ । यद्यपि यो विवादको समाधान भने हुन सकिरहेको छैन । 
टिआरसी विधेयक : सहमति नभए आयोगले वा पीडितले नै मुद्दा हाल्न सक्छ
टिआरसी विधेयक : सहमति नभए आयोगले वा पीडितले नै मुद्दा हाल्न सक्छ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले टिआरसी विधेयकमा स्वतन्त्र सहमति नभए आयोगले मुद्दा चलाउन सिफारिस गर्ने वा पीडित आफैँले पनि मुद्दा हाल्नसक्ने व्यवस्था रहेको बताएका छन् ।
कविता : उद्घोष 
कविता : उद्घोष 
Weather Update