हुम्लाको चंखेलीमा जीप दुर्घटना, ५ जना घाइते
बुधबार, भदौ ५, २०८१
टीकटकमाथिको प्रतिबन्ध हटाउने ओली सरकारको तयारी
बुधबार, भदौ ५, २०८१
एमाले–माओवादी सत्ता गठबन्धनका बेला तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । पश्चिमा देशहरुले चिनियाँ प्रविधि निषेधको नीति लिइरहेकाबेला प्रचण्ड नेतृत्वको सरकारले पनि टिकटकमा प्रतिबन्ध लगाएपछि देशब्यापी रुपमा नै सरकारको आलोचना भयो ।
अवैध काम गर्नेलाई न्यूज २४ ले रोक्यो ! अब दोहन नगर्ने
बुधबार, भदौ ५, २०८१
रारा पदमार्ग साईकल लाईनको निर्माण पक्षले रारा क्षेत्र भित्रको वालुवा धमाधम उत्खनन् गरेको समाचार सम्प्रेषणपश्चात अहिले पदमार्ग निर्माणको काम नै रोकिएको छ ।
सहकारी प्रतिवेदनमा कसरी समेटिँदैछन् रवि ?
बुधबार, भदौ ५, २०८१
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले हालसम्म ३९ जना सहकारी सञ्चालक र कर्मचारीमाथि सोधपुछ गरेको छ ।
पोखरामा अनौठो गाईजात्रा, नृत्य गर्न परीहरु !
बुधबार, भदौ ५, २०८१
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्व यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । तर, पोखराका नेवार समुदायले भने काठमाडौं उपत्यकाको भन्दा फरक तरिकाले गाइजात्रा मनाउने चलन छ ।
एमपक्सको खतरामा नेपाल, कसरी जोगिने ?
बुधबार, भदौ ५, २०८१
अफ्रिकामा तीव्र रुपमा फैलिएको एमपक्स संक्रमण पछिल्लो समय युरोप तथा एसियामा समेत फैलिसकेको छ ।
कुलमानको करामत, भारततर्फ थप २५१ मेगावाट बिजुली बेचिँदै
बुधबार, भदौ ५, २०८१
२०७२ सालसम्म पनि नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । यतिसम्म कि लोडसेडिङको तालिका ‘स्टेशनरी’मा लाइन बसेर किन्नुपथ्र्यो ।
एमालेका चेतनारायणलाई कांग्रेसको दह्रो साथ, सरकार चलाउन स्पष्ट बहुमत
बुधबार, भदौ ५, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्य विश्वासको मत दिनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावको पक्षमा ७० र विपक्षमा ११ मत परेको हो ।
आरजुको दिल्ली भ्रमणः ओली–मोदी सम्बन्ध विस्तारको अवसर
बुधबार, भदौ ५, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारत भ्रमणमा छिन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय समकक्षी एस. जयशंकरका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी छन् ।
चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरू
मंगलबार, भदौ ४, २०८१
काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरू भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राका लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन...
मंकीपक्सबाट कंगोमा ५७० बढीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताए ।