News 24 Television
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा
टान नेतृत्वका लागि रस्साकस्सी, पर्यटनको एजेण्डासहित मैदानमा ट्रेकिङ व्यवसायीहरुको साझा संस्था ‘ट्रेकिङ एजेसिन्ज एसोसियसन अफ नेपाल’ (टान) को नयाँ नेतृत्वको लागि रस्साकस्सी चलिरहेको छ । आगामी भाद्र १७ गते हुने टानको निर्वाचनका लागि विभिन्न समूहले प्यानल घोषणा गरिरहेका छन् । शनिवार मात्रै राजेन्द्र सापकोटा समूहले प्यानल घोषणा गर्दै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ । 
संविधान संशोधनबारे जसपा नेपालको खाका 
संविधान संशोधनबारे जसपा नेपालको खाका  सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु संविधान संशोधन समयको माग रहेको भन्दै संविधान संशोधनमा जोड दिइरहेका छन् । कांग्रेस–एमाले गठबन्धन पनि संविधान संशोधन प्रयोजनकै लागि भएको नेताहरुले बताइरहेका छन् । 
उपाधि कब्जामा सबैका आ–आफ्नै दाउ, मैदान रणनीति कसको कस्तो ?
उपाधि कब्जामा सबैका आ–आफ्नै दाउ, मैदान रणनीति कसको कस्तो ? आईतवारबाट नेपालमा साफ यू–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् । 
माओवादी केन्द्रमा प्रचण्ड–जनार्दन टकराव सतहमै
माओवादी केन्द्रमा प्रचण्ड–जनार्दन टकराव सतहमै दश वर्षे सशस्त्र संघर्ष हुँदै माओवादी शान्ति प्रक्रियामा आएको पनि १८ वर्ष भएको छ । तर माओवादी शान्ति प्रक्रियामा आएपछि भने माओवादी एक ढिक्का हुन सकेन । 
उज्यालो अभियानको परिणामः छिट्टै सत प्रतिशत विद्युतीकरण
उज्यालो अभियानको परिणामः छिट्टै सत प्रतिशत विद्युतीकरण नेपालमा केही वर्षअघिसम्म लामो समयको लोडसेडिङले आक्रान्त थियो । तर विद्युतीय क्षेत्रमा उचित ब्यवस्थापन गरिँदा लोडसेडिङको समस्या अन्त्य भयो । विद्युत भएको ठाउँमा लोडसेडिङको पीडा र कतिपय तराईका सुगम ठाउँमा समेत विजुली पुग्न सकेको थिएन । 
कीर्तिपुरमा जात्राको रौनक, देविदेवताका नाचले उल्लास 
कीर्तिपुरमा जात्राको रौनक, देविदेवताका नाचले उल्लास  हरेक वर्षझै यस वर्ष पनि सिंह संक्रान्तिका दिन कीर्तिपुर नगरवासीको सुरक्षाका लागि बाघ भैरवको पूजा गरिएको छ । यस दिन विहानै बाघ भैरवको पूजा गरि साँझ जात्रा उत्सव गरिएको छ । 
३० महिनामा सक्नेगरी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम शूरु 
३० महिनामा सक्नेगरी गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा काम शूरु  चितवनको  रामपुरमा  दुई  वर्षदेखि  अलपत्र  परेको  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका काम सुरु भइसकेको छ । संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनीले काम थालेको हो । 
फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ?
फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ? पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको गति सुस्त भइरहेको छ । फेवातालको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गथ्र्यो तर, यो मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणको  गति सुस्त छ । 
प्रविधिको पहुँचमा पुग्न सकेन ट्राफिक प्रहरी, सडक सुरक्षा सधैँ कमजोर  
प्रविधिको पहुँचमा पुग्न सकेन ट्राफिक प्रहरी, सडक सुरक्षा सधैँ कमजोर   भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार भएको भयानक दुर्घटनाले सडक सुरक्षाको सवालमा गम्भिर प्रश्न खडा गरेको छ । 
बेचन झाको बयानले हाइ–प्रोफाइललाई राहत, अनुसन्धान मोडिएको आशंका !
बेचन झाको बयानले हाइ–प्रोफाइललाई राहत, अनुसन्धान मोडिएको आशंका ! नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य पात्रका रुपमा चिनिन्छन्, बेचन झा । २०७९ चैतमा नक्कली शरणार्थी प्रकरणमा तत्कालिन उपप्रधानमन्त्रीदेखि बहालवाल सचिवसमेत पक्राउ पर्दा फरार रहेका झा असार १४ गते राती पक्राउ परेका थिए । 
८४ मा साख जोगाउन नयाँ एकताको तयारी, साथमा को–को ? 
८४ मा साख जोगाउन नयाँ एकताको तयारी, साथमा को–को ?  नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि फुटहरु हुँदै आएका छन् । कहिले फुट र कहिले एकताको इतिहास बोकेको कम्युनिस्ट पार्टी अहिले दर्जन बढी टुक्रामा छन् । कहिले दक्षिणपन्थी त कहिले प्रतिगमनकारीजस्ता आरोप लगाउँदै कम्युनिस्ट पार्टीहरु विभाजित हुने गरेका छन् । 
Weather Update