जापान जाने वादोरियो कराते टोलीलाई प्रचण्डले गरे बिदाइ
मंगलबार, भदौ ४, २०८१
आज गाईजात्रा मनाइँदै, वसन्तपुरमा यसरी निकालियो झाँकी
मंगलबार, भदौ ४, २०८१
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ ।
स्वास्थ्यमन्त्री प्रदीपको योजनाले आफैमाथि गर्छ कि प्रहार ?
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्ना विभिन्न कार्य योजना केहि दिन अगाडी सारिसकेका छन् । मन्त्री पौडेलले हालै सार्वजनिक गरेको कार्ययोजनामा सबै विषय समिटिएको विज्ञहरुले प्रतिक्रिया दिएका छन् । तर, मन्त्री पौडेलले अघि सारेको सबै कार्ययोजना पूर्ण तथा व्यवहारमा लागु गर्न कत्तिको सहज छ त ?
जनैपूर्णिमा र रक्षाबन्धन : मन्दिरहरूमा भक्तजनको भीड (तस्वीर)
सोमबार, भदौ ३, २०८१
हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।
दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छौँ : अर्थमन्त्री पौडेल
सोमबार, भदौ ३, २०८१
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् ।
आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला दिनहरुमा...
टीआरसी विधेयकमा द्वन्द्वपीडितदेखि युद्धरत पक्षकै असहमति
सोमबार, भदौ ३, २०८१
संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयक संसदबाट पारित भई कानून बन्ने प्रक्रियामा छ । १८ वर्षसम्म पनि संक्रमणकालिन न्यायले पूर्णता पाउन नसकेको अवस्थामा टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलका क्रममा छ ।
कोमामा पर्यटन बोर्ड, विकासका नारा गफैमा सिमित
सोमबार, भदौ ३, २०८१
अर्थतन्त्र सिथिल हँुदा पर्यटनको क्षेत्रमा सरकारी लगानी कम भएको भन्ने स्वर चर्काे रुपमा उठ्छ । सरकारले पर्यटन विकास गर्न नसक्दा राज्यले आम्दानी गुमाएको ठुलै चर्चा हुन्छ । तर अहिले नेपाली पर्यटकीय क्षेत्रको बिकास गर्दै विश्वमा नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न खोलिएको पर्यटन बोर्ड भने ६ महिनादेखि नेतृत्व विहिन हुन पुगेको...
