प्रविधिमा बामे सर्दै नेपाल, एआईमा विद्यार्थीको आकर्षण
शुक्रबार, साउन ३२, २०८१
बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
शुक्रबार, साउन ३२, २०८१
ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...
भ्रष्टाचारजन्य कसुरलाई सहज बनाउने कसरत
शुक्रबार, साउन ३२, २०८१
भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन बिधेयक माथि केही दिनयता संसदीय समितिमा छलफल चलिरहेको छ । भ्रष्टाचार कसुरमा हदम्याद लगाउने कि नलगाउने भन्नेमै दलहरुबीच छलफल केन्द्रित छ ।
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बिहीबार, साउन ३१, २०८१
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
