News 24 Television
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक 
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । 
कुन–कुन रोग लागे सरकारले लिन्छ उपचार जिम्मा ?
कुन–कुन रोग लागे सरकारले लिन्छ उपचार जिम्मा ? सरकारले विगत ६ वर्ष यता नागरिकको उपचार सहजताका लागि उपचार खर्च प्रदान गर्दै आएको छ । विपन्न नागरिक औषधि उपचार कोषमार्फत आठ वटा कडा रोगको उपचारका लागि उपचार खर्च प्रदान गर्दै गर्दा हालसम्म हजारौं नागरिकले उपचार सहजतामा केही राहत महशुस गरेका छन् ।
विद्युत बक्यौताको विवाद मिल्नै मुस्किल, सत्ता पक्षको काउण्टर आरोप
विद्युत बक्यौताको विवाद मिल्नै मुस्किल, सत्ता पक्षको काउण्टर आरोप विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद मिलनका लागि सरकारले संमन्वय गरिरहेको छ । यो विषय संसदको लेखा समितमासमेत तारान्तर छलफल भइरहेको छ । तर दुई पक्षिय मिलनका लागि भइरहेका छलफलमै सत्ता पक्ष र प्रतिपक्षीबीचको विमत्ति पनि उत्तिकै छ । 
दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : माधव नेपाल
दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : माधव नेपाल दुई दलीय शासन व्यवस्था कसैले नसहने उनकाे भनाइ छ । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै उनले कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको उनकाे भनाइ छ । 
भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री
भक्तपुर अस्पतालको निरीक्षणमा पुगे संघ र प्रदेश स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मंगलबार भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । 
भ्रष्टाचार मुद्दामा ‘हदम्याद’को लफडा, सभामुखले माइक काटिदिएपछि हंगामा
भ्रष्टाचार मुद्दामा ‘हदम्याद’को लफडा, सभामुखले माइक काटिदिएपछि हंगामा यदि हदम्याद राख्ने हो भने पुराना दलका नेता, मन्त्री सम्मिलित ठूलठूला भ्रष्टाचार काण्डहरु स्वतः साम्य हुनेछन् र तिनमा मुद्दा चलाउन पाइनेछैन । केही वर्ष पुराना भ्रष्टाचारका कसुरमा हदम्यादकै कारण मुद्दा चलाउन नसकिने अवस्था आएमा यसको भार देशले बहन गर्न सक्ला ? एकथरी सांसदहरु भ्रष्टाचार जतिसुकै पुरानो भए पनि थाहा पाएको...
Weather Update