नेपालको भूराजनीतिमा अमेरिकी प्रभाव बढ्दै
शनिबार, भदौ १, २०८१
पार्टी एकताकै पक्षमा ‘प्रचण्ड’, विप्लव र माधव जोड्ने दाउ
शनिबार, भदौ १, २०८१
साउन २५ गतेदेखि बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठ्यो । उपमहासचिव जनार्दन शर्माले भने लिखित दस्तावेज नै जारी गरेर प्रचण्डको विकल्प खोजे । पार्टी नेतृत्व नै तेस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचण्डको विकल्प खोजिएपछि माओवादी फुट्नेसम्मको चर्चा भयो ।
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
शनिबार, भदौ १, २०८१
परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् ।
चेक अनादरको कसुरलाई दुनियाँवादी फौजदारी मुद्दाको रुपमा राख्नुपर्छ : महान्यायाधिवक्ता
शुक्रबार, साउन ३२, २०८१
काभा वुमेन्स लिग खेल्ने खेलाडीलाई जनही ३ लाख दिइने, अरु के–के छन् मन्त्रिपरिषदका निर्णय ?
शुक्रबार, साउन ३२, २०८१
अमेरिकी सरकारले दियो महँगा औषधिहरूमा भारी छुट
शुक्रबार, साउन ३२, २०८१
अमेरिकी सरकारले अर्बौं बचत गर्न औषधिको मूल्य घटाउने सहमति गरेको छ । औषधिको सूचि मूल्यमा ३८ देखि ७९ प्रतिशतसम्म छुट दिने सहमति भएको हो ।
माओवादी र नेकपा एसबीच पार्टी एकता हुने, तारन्तार छलफल जारी
शुक्रबार, साउन ३२, २०८१
सत्तामा रहँदा होस् या बाहिर हुँदा, जब आफुमाथि संकट आउँछ, तब पार्टी एकता, गठबन्धन वा मोर्चा बनाउन नेताहरु कस्सिहाल्छन् । यस्तोमा माओवादी केन्द्रका अध्यक्ष पनि कोहीभन्दा कम छैनन् ।
सत्ता बाहिर रहँदा राष्ट्रिय राजनीतिमा छायाँमा परेको महशुष गरिरहेका उनै प्रचण्डले यतिबेला नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पासा फ्याकेका छन् ।
नुन र चिनीमा प्लाष्टिकका कण, जोगिने कसरी ?
शुक्रबार, साउन ३२, २०८१
कतै हामीले प्रयोग गर्ने नुन र चिनीमा पनि प्लास्टिक मिसिएको त छैन ? अब सोच्नु पर्ने बेला देखिन्छ ।
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक
शुक्रबार, साउन ३२, २०८१
रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् ।
प्रचण्डमाथि जनार्दनको तीर, राजनीति सकिने पीर
शुक्रबार, साउन ३२, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै तीन दशकदेखि पार्टी नेतृत्वमा छन् । केही समयअघिसम्म पनि पार्टीमा नेतृत्वको विकल्प नरहेको बताइरहेका प्रचण्डविरुद्ध धावा बोले उपमहासचिव जनार्दन शर्मा ।
