News 24 Television
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल 
रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल  रारा ताल भन्ने बित्तिकै धेरैलाइ लाग्छ यो एउटा चर्चित पर्यटकीय स्थल हो । पर्यटकीय स्थलको रुपमा चर्चित बन्दै जाँदा राराको धार्मिक पक्ष भने छायाँमा पर्दै गएको छ । ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरूको प्रचार–प्रसार र संरक्षणमा राज्यको कुनैपनि निकायको ध्यान नपुग्दा यहाँको धार्मिक पक्ष क्रमश ओझेलमा पर्दै गएको हो...
भ्रष्टाचारी जोगाउन ऐन संशोधन ! ओलीमाथि गम्भिर आरोप !
भ्रष्टाचारी जोगाउन ऐन संशोधन ! ओलीमाथि गम्भिर आरोप ! पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना हरेक भाषणमा सुशासनप्रतिको प्रतिबद्धता छुट्दैन । भ्रष्टाचारीको त अनुहार पनि हेर्दिन भन्ने तिनै प्रधानमन्त्री ओली भ्रष्टाचारीलाई नै सजिलो हुनेगरी बनेको विधेयकमा भने आश्चर्य लाग्नेगरी मौन देखिएका छन् । 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास 
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास  बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।  
ओरालो यात्रामा प्रचण्ड, जनाधार गुमेको पार्टीभित्र पनि एक्लिँदै 
ओरालो यात्रामा प्रचण्ड, जनाधार गुमेको पार्टीभित्र पनि एक्लिँदै  शान्ति प्रक्रियापछि मुलधारको राजनीतिमा आएको माओवादी केन्द्रले करिब दुई दशकदेखि नै तीव्र क्षयिकरणको सामना गरिरहेको छ । सत्तामुखी चरित्रमै रुमालिएको माओवादीप्रति जनता विकर्षित भएका छन् । 
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)ले प्रदेश समितिहरुको गठन सुरु गरेको छ। मधेस प्रदेशमा हालै प्रदेश समिति गठन गरेर आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायत स्वास्थ्यका लागि कति आवश्यक छ भन्ने बहस पनि चलाएको छ।  
प्रधानमन्त्री ओलीको कामबाट गगन थापा खुसी
प्रधानमन्त्री ओलीको कामबाट गगन थापा खुसी सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम-कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको थापाको टिप्पणी छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले उक्त खुसी व्यक्त गरेका हुन् । सरकारका मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने...
Weather Update