News 24 Television
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना !
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना ! नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् । पार्टी नेतृत्व केहि समय अझैं गर्ने बताइरहेका प्रचण्डलाई जनार्दनले संरक्षक वा चुनावबाट निर्वाचित भएर आउन दिएको चुनौतिले माओवादीभित्र आन्तरिक लोकतन्त्र र चुनावलाई स्वीकार गर्न प्रयास गर्न थालिएको अर्थमा लिइएको छ । 
भ्रष्टाचार मुद्दामा हदम्यादबारे मत विभाजन
भ्रष्टाचार मुद्दामा हदम्यादबारे मत विभाजन भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट पारित नहुँदा नयाँ ऐन बन्न सकेको छैन । 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट  राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् । 
भारतका उच्चपदस्थमाथि चीनको नजर, के छ भारतको योजना ?
भारतका उच्चपदस्थमाथि चीनको नजर, के छ भारतको योजना ? भारतीय विदेश सचिव नेपाली समकक्षीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा छन् । विदेश सचिव विक्रम मिस्रीले जिम्मेवारी सम्हालेको एक महिनाभित्रै भुटानको भ्रमण पश्चात आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् । भारतीय उच्चपदस्थको यो भ्रमणलाई राजनीतिक एवम् कूटनीतिक कोणबाट कसरी हेरिएको छ त ? 
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न विश्व आदीवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरक्रिया गरेर सम्पन्न भएको छ । ३०औँ विश्व आदीवासी दिवस  अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहेका थिए ।
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ  : नगरप्रमुख बुढाथोकी
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ  : नगरप्रमुख बुढाथोकी मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।
भारतको असहयोग, चीनकै बेवास्ता : नेपाललाई दोहोरो घाटा
भारतको असहयोग, चीनकै बेवास्ता : नेपाललाई दोहोरो घाटा भारतको अहसयोगका कारण पनि पोखरा विमानस्थलले बिजनेस पाउन सकेको छैन । चिनियाँ ऋण लगानीका योजना भारतले नेपालमा मात्र हैन अन्य देशमा पनि बहिस्कार गर्ने गरेको छ ।  सोही कारण भातरले पोखरा उडानलाई अनुमति दिन मानेको छैन । तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटनपछि पोखराबाटै भारतका पटना, चण्डीगढ, गोरखपुर, सिलगुढीलगायत सहरमा...
अर्को योजना बुन्दै रास्वपा, एक्सनको तयारी यसरी...
अर्को योजना बुन्दै रास्वपा, एक्सनको तयारी यसरी... पछिला दिनहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सुदृढीकरण एवम् नयाँ रणनीतिक योजना अनुसार कदम चालिरहेको छ । आगामी रणनीतिकै लागि रास्वपा केन्द्रदेखि प्रदेशस्तरसम्म बन्द कार्यशालाहरुमा व्यस्त देखिन्छ । 
Weather Update