News 24 Television
प्रधानमन्त्री ओलीको बोली : संकट कस्तो छ भोलि ?
प्रधानमन्त्री ओलीको बोली : संकट कस्तो छ भोलि ? भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीमाथि नै नीतिगत भ्रष्टाचारको आरोप लागिरहेको छ । यतिमात्रै होइन, ओलीलाई त कानून पालनामा समेत बलजफ्ति गर्ने नेताको आरोप लाग्दै गर्दा ओली भने सुशासन कायम गराएरै छाड्ने भाषबाजी गरिरहेका देखिन्छन् । 
प्रचण्डका नयाँ–नयाँ चाहना, बैठक कोठामा यस्तो लहर !
प्रचण्डका नयाँ–नयाँ चाहना, बैठक कोठामा यस्तो लहर ! नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेपछि गम्भीर विमर्शमा जुटेको छ । पार्टीलाई जनतामा लैजानेदेखि आफैबाट शुद्धीकरण हुनुपर्ने मत राखिराखेको माओवादीले सत्ताको विश्लेषणदेखि विभिन्न एजेण्डामा बहस गरिरहेको छ । के अब माओवादीलाई यो बैठकले नयाँ बाटोमा लैजाला त ? 
अब यस्तो बनाइदैछ बलात्कार सम्बन्धि कानून !
अब यस्तो बनाइदैछ बलात्कार सम्बन्धि कानून ! पछिल्ला दिनहरुमा जबरजस्ती करणी सम्बन्धि मौजुदा कानून परिमार्जनको विषय चर्चामा छ । नेपालमा जबरजस्ती करणी सम्बन्धि कानूनका केही छिद्र रहेकाले त्यसैबाट फाइदा उठाउँदै नियतबस फसाउने प्रवृति बढिरहेकाले यसले गम्भिर समस्या निम्त्याउनेबारे बहस चलिरहँदा यस प्रवृतिले वास्तविक पीडितमाथि अन्याय हुनसक्ने जोखिमबारे समेत ध्यान दिनुपर्ने देखिन्छ । कानून निर्माताहरुले समेत यसबारे विचार...
विश्वप्रकाशको योजनाले देउवा संकटमा, आरजु जोस्सिएपछि हंगामा !
विश्वप्रकाशको योजनाले देउवा संकटमा, आरजु जोस्सिएपछि हंगामा ! नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीमा आफ्नो स्थान प्रष्ट बनाउने बाटो अवलम्बन गर्ने सुर कसिरहेका छन् । 
दोलखामा भ्यू टावर नै अलपत्र, के गर्दैछ सरकार ?
दोलखामा भ्यू टावर नै अलपत्र, के गर्दैछ सरकार ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो र दोस्रो कार्यकालमा पर्यटन प्रर्वद्धधनका लागि भन्दै करोडौं रुपैयाँ खर्चेर देशका विभिन्न ठाउँमा भ्यु टावर निर्माण गर्न लगाए । 
चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो क्लवसँग खेल्दै 
चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो क्लवसँग खेल्दै  चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने  बताएका छन् । 
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा !
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा ! डेडिकेटेड र ट्रं«क लाइनका बिषयमा परेको मुद्दामा नेपाल विद्युत प्राधिकरणले अदालतलाई छैन भनेको टीओडी डेटा संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको छ । 
हिल्टनमा बालेनको परीक्षा, गर्लान ठूलालाई कारबाही ?
हिल्टनमा बालेनको परीक्षा, गर्लान ठूलालाई कारबाही ? नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानूनी मात्रै होइन भवन भत्काउन आदेश दिन सक्ने व्यवस्था छ । काठमाडौंको नक्सालमा रहेको ‘हिल्टन होटेल’ले भवनको नक्सापास नगरेको भन्दै काठमाडौं महानगरपालिकाले छानविन शुरु गरिसकेको छ । 
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ? 
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ?  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा सुधारका लागि निरोगी नेपालको अवधारणा अगाडी बढाउन निर्देशन दिएका छन् । अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र अलिबढि संवेदनशील भएका कारण उनले निरोगी नेपालको अवधारणा ल्याइएको बताइएको छ । 
गगन–विश्वप्रकाशले बुन्दै नयाँ योजना, मिलन कहाँसम्म ?
गगन–विश्वप्रकाशले बुन्दै नयाँ योजना, मिलन कहाँसम्म ? नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा समान धारणा बनाउन थालेका छन् । प्रतिस्पर्धी समेत रहेका दुई नेताहरु चुनावी गठबन्धनको विषयमा एकमत भएर अघि बढ्ने देखिएको हो । गगन–विश्वप्रकाशको मिलाप र पार्टीमा उनीहरु बीचको प्रतिस्पर्धालाई कसरी लिइएला त ? 
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र 
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र  ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण योजना अलपत्र बनेको छ  । झन्डै ३ वर्ष अघि ओखलढुंगा सहित उदयपुर, खोटाङ, र सोलुखुम्बु गरी चार जिल्लालाई सेवा दिने उद्देश्यले प्रादेशिक अस्पताल निर्माण गर्ने निश्चित भएको थियो । तर, योजना अझै अलपत्र छ । 
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा  
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा   मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो  । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् । 
Weather Update