News 24 Television
अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान
अरब लिग प्रमुखद्वारा लेबनानलाई समर्थन गर्न आह्वान अरब लीगका प्रमुखले जारी संकटको बीचमा लेबनान र जनतासँग ऐक्यवद्धता व्यक्त गरे । लेबनानी जनताले हालैका वर्षहरूमा धेरै पीडा भोग्नुपरेको उल्लेख गर्दै यो गम्भीर अवस्थालाई समाधान गर्न पहिले भन्दा बढी सहयोग आवश्यक रहेको बताए ।
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको...
सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए 
सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए  काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् । बालेनले नदी किनारा मिचेर बसेका सुकुम्बासी बस्ती उखेल्न बिगतमा ठूलै दलबल लगाएका थिए । तर अदालत र राजनीतिक दलहरुको असहयोगका कारण उनी सफल भने भएनन् । कहिले फुटपाथमा मकै र तरकारी बेचेर गुजारा गरिरहेका नागरिकलाई...
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । 
बसेरा होटेल र केपी ओली कनेक्सन 
बसेरा होटेल र केपी ओली कनेक्सन  बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो । 
बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण
बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक ओहोदामा बसेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुरुप बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले केहीदिन अघि मात्रै सम्पति विवरण बुझाएका छन् ।
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ? 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?  दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । 
बाढी पहिरोले ८ विद्यार्थीले गुमाए ज्यान, विद्यालयको क्षति कति ?
बाढी पहिरोले ८ विद्यार्थीले गुमाए ज्यान, विद्यालयको क्षति कति ? अविरल वर्षका कारण देशभर आएको भिषण वर्षाका कारण उत्पन्न बाढी, पहिरो र ढुवानको चपेटेमा विद्यालय तथा विद्यार्थीहरु समेत अछुतो राहन सकेनन् । बाढी, पहिरो र ढुवानले विद्यालयका भौतिक संरचाना प्रभावित बनाउनुका साथै देशभर ८ जना विद्यार्थीले ज्यान गुमाएका छन् ।  
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन  काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । 
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ? 
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ?  नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ । 
Weather Update