News 24 Television
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग 
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग  एमसिसीसँग अमेरिकाको खतरनाक सैन्य रणनीति जोडिएको लगायत तर्क गर्दै नेपालमा यसको व्यापक विरोध भएको थियो । तर पनि सम्झौतामा हात हालिसकेपछि राजनीतिक दलहरूले बाध्यतावश नै पारित गरेको बताइन्छ । एमसिसीको खरो विरोधी मानिएको नेकपा माओवादी केन्द्रसमेत सत्तामा रहँदा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न लालायित भएको थियो । तर हाल आएर...
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका छन् । उनले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित 
मुगुमा फुजी स्याउको माग बढ्यो, किसान हर्षित  बिगत लामो समयदेखि पुराना रैथाने स्याउ खेति गर्दै आएका मुगुका किसानले सडक सञ्जालको पहुँच नहुँदा बजारसमेत पाउन सकेका थिएनन् । 
प्रचण्डको नयाँ योजना कब्जातर्फ, ओलीमाथि ट्रयाप ! 
प्रचण्डको नयाँ योजना कब्जातर्फ, ओलीमाथि ट्रयाप !  सरकारको नेतृत्वबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्ति सञ्चयका लागि प्रयास जारी राखेका छन् । 
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विभिन्न कृषि उपज उत्पादनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यो क्षेत्र निकै सुख्खाग्रस्त हुँदा भनेजस्तो उत्पादन हुन सकिरहेको छैन । 
नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं
नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियान चलेपछि हजारौंको संख्यामा प्रयोगकर्ताहरु घटे । अनफलोको क्रम नरोकिएपछि यो विषयमा विभिन्न बहस भइरहेका छन् । तर, ओली आफैले सत्यभन्दा ठूलो कुरा केहि नहुने भन्दै सांकेतिक रुपमा अनफलो अभियानबाट कुनै असर नपर्ने जिकिर गरेका छन् । 
नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन !
नसर्ने रोगबाट करोडौंको मृत्यु, नेपाल कसरी बन्दैछ रेड जोन ! पछिल्लो समय विश्वमा सर्ने रोगको तुलनमा नसर्ने रोगको अवस्था बढ्दो छ । बदलिदो जीवनशैली, वातावरणीय प्रदूषण लगायतका कारण नसर्ने रोगको भार विश्वमानै बढी रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन् । 
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह 
राजकुलो मासेर कीर्तिपुरमा प्लटिङ, भूमाफियाको अगाडि प्रशासन निरिह  काठमाडौंको कीर्तिपुर नगरपालिका ४ अन्तरगत पर्ने ज्वालादेवी टोल माथि रहेको साबिक मच्छेगाऊ गा.बि.स. २ को कित्ता नंम्बर ०९ मा राजकुलो र सार्वजनिक जग्गा मिचेर निजि प्रयोजनका लागि सडक निर्माण थालिएको छ । 
अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण 
अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण  अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् । 
पलेशा भन्छिन्- ‘आफूप्रतिको विश्वास नै मेरो सफलताको आधार हो’
पलेशा भन्छिन्- ‘आफूप्रतिको विश्वास नै मेरो सफलताको आधार हो’ बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक...
Weather Update