News 24 Television
ओबाङमा खानेपानी आयोजनाले ल्याएको परिवर्तन
ओबाङमा खानेपानी आयोजनाले ल्याएको परिवर्तन यस वर्षबाट ओबाङबासीसँगै यहाँका सरकारी कार्यालयले वर्षौदेखिको समस्याबाट मुक्ति पाएका छन् । घर–घरमा खानेपानीको धारा निर्माण भएर स्वच्छ र सफा पानी पिउन पाउँदा सबै जना खुसी छन् । 
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन्। 
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपे पनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोही भने मन्त्रीबाट राजीनामा दिएको १० दिन पनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् । 
विवादित छविकी आरजु परराष्ट्र मन्त्री, अब कति विवाद बढ्ला ?
विवादित छविकी आरजु परराष्ट्र मन्त्री, अब कति विवाद बढ्ला ? सोमबार मन्त्री शपथलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हालेकी राणाले आफूले पाएको जिममेवारी इतिहासमै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्ने बताइन् । उनले दौत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने र विदेशमा रहेका नेपालीहरुका समस्या समाधानमा पनि चासोका साथ काम गर्ने बताइन् ।
Weather Update