प्रधानमन्त्री ओलीले लिए शपथ
सोमबार, असार ३१, २०८१
रवि गृह मन्त्रालयबाट बिदाई हुँदा प्रहरीको प्रशंसा
सोमबार, असार ३१, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले प्रधानमन्त्रीको सपथ लिनु भन्दा एक दिनअघि नै मन्त्रीहरु विदा भएका छन् । मन्त्रीहरु बिदाई हुँदै गर्दा आफूले गरेको कामको फेहरिस्त पनि सुनाएका छन् । आइतबार मन्त्रालयबाट विदा हुँदै गर्दा कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री...
ओलीविरुद्ध चक्रव्यूह रच्दै प्रचण्ड, खुमलटारबाटै चलाए देश
सोमबार, असार ३१, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब निवर्तमान प्रधानमन्त्री बन्दै छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्ड सत्ताबाट औपचारिक रुपमै बाहिरिदै छन् । अहिले कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डका पछिल्ला २ दिन कस्ता रहे त ?
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्सेमा उछाल
सोमबार, असार ३१, २०८१
लामो समयदेखि निराशाजनक बनेको शेयरबजार असार १८ गते निकै उत्साहजनक देखियो । दुई पटक सर्किट ब्रेक नै लाग्यो । त्यसयता शेयरबजारमा उत्साहजनक नै छ । खासगरी सत्ता राजनीतिको असर शेयरबजारमा पनि पर्ने गरेको छ ।
जनताको रुवावासी, नेताहरु उत्सवमा !
सोमबार, असार ३१, २०८१
अहिले मुलुक प्राकृतक विपत्ति तथा यसबाट सृजित विभिन्न घटनाका कारण शोखमा ढुबेको छ । मुलुकभर बाढी पहिरो तथा सडक दुर्घटनाले मुलुकको मुहार मलिलो बनाएको छ ।
यात्रु र बसको अवस्था अझै अज्ञात, विदेशी प्रविधि ल्याएर खोजिने
सोमबार, असार ३१, २०८१
शुक्रवार बिहान चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा झण्डै ६५ यात्रुसहित बेपत्ता दुई बस अझै पत्ता लाग्न सकेको छैन । यात्रु र बसको खोजीमा सेना, प्रहरी, शसस्त्र लगातार लागिरहेका छन् ।
ट्रम्पको कानमा गोली, ज्यान गुमाउने राष्ट्रपतिहरु
सोमबार, असार ३१, २०८१
अमेरिका चुनावको संघारमा छ । चुनावको पूर्वसन्ध्यामा अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि विश्वको ध्यान तानिएको छ ।
प्रधानमन्त्री फेरिएपछि रोकियो त्रिविको सभा, प्रचण्डले दिए धन्यवाद
आइतबार, असार ३०, २०८१
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।
यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा...

