News 24 Television
ओली प्रधानमन्त्रीमा ५ बजेपछि मात्रै नियुक्त हुने
ओली प्रधानमन्त्रीमा ५ बजेपछि मात्रै नियुक्त हुने राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दैछन् । 
ठमेलमा रवि लामिछानेको योजना चलेन, कसरी टार्ने संकट ? 
ठमेलमा रवि लामिछानेको योजना चलेन, कसरी टार्ने संकट ?  विदेशबाट नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटकहरू उत्साहका साथ ठमेल पुग्छन् । ठमेल पर्यटन व्यवसायको क्षेत्रमात्र नभई परापूर्वककालदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको स्थल पनि हो । तर, पछिल्ला दिनहरुमा ठमेलमा खास उत्साह छैन । सरकारले ठमेललाई चौबीसै घण्टा खुला गर्ने व्यवस्था गरे पनि त्यो पूर्ण कार्यान्वयनमा ल्याउन सकिएको देखिदैन भने,...
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान...
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि र्यालीका क्रममा गोली प्रहार भएको छ ।
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । 
Weather Update