केपी ओलीको कदममै शंका, कुन कुन मन्त्रीले मच्चाउलान् उपद्रो ?
मंगलबार, साउन १, २०८१
बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालियो
मंगलबार, साउन १, २०८१
रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई
मंगलबार, साउन १, २०८१
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाए सँगै त्यसको प्रभाव गण्डकीमा पनि देखिएको छ । गण्डकीमा अहिले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ गरी ४९ सदस्यको समर्थन रहनेछ जुन गण्डकी प्रदेश...
अर्थमन्त्री विष्णु पौडेलले स्वीकारे प्रचण्ड सरकारको बजेट
सोमबार, असार ३१, २०८१
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । साेमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे...
राजनीतिमा भाग्यशाली ओली
सोमबार, असार ३१, २०८१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार ४५औँ प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । आइतबार चाँैथो पटक प्रधानमन्त्रीका रुपमा नियुक्त भएका ओलीले सोमबार मात्रै शपथग्रहण गरे । प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला उनी मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका हुन्...

