४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति
मंगलबार, असार २५, २०८१
सहकारीको समस्या समाधान गर्न राष्ट्रबैंकको सुझाव
मंगलबार, असार २५, २०८१
सहकारी संस्थाको बचत दुरुपयोगबारे अध्ययन गर्न भन्दै गठित संसदीय छानबिन विशेष समितिले विभिन्न छलफलहरु गरि नै रहेको छ । समस्याग्रस्त सहकारीको कागजात बुझ्नेदेखि विभिन्न पक्षसँग छलफल गरेको समितिले राष्ट्र बैंकसँग पनि सुझाव लिएको छ ।
सहकारी समस्या समाधान लागि प्रतिवेदन तयार पार्न गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित...
बालेनको भताभुङ्गीले काठमाडौंँमा जोखिमै जोखिम ! कामभन्दा हल्ला बढी
मंगलबार, असार २५, २०८१
लगातारको वर्षाले काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरू उर्लिदा नदी किनारमा रहेका घर टहराहरू र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परे । काठमाडौं डुवानमा पर्नुमा धेरैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को दोषी रहेको भन्दै आलोचना गरिरहेका छन् । उता, सुकुम्बासी समस्यामा त बालेन र...
मनसुन निष्क्रिय हुँदै, केही दिन पानी कम पर्ने
सोमबार, असार २४, २०८१
जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी स बै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका हुन् ।
ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकमा पदोन्नति
सोमबार, असार २४, २०८१
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न सरकारको ध्यानकर्षण
सोमबार, असार २४, २०८१
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले औषधि पसलबाटै बिक्री हुँदै आएको आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायतका बिक्रीमा असहज उत्पन्न नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

