News 24 Television
माधवको जित, ओली पराजित ! 
माधवको जित, ओली पराजित !  माधव नेपाललाई सर्वसम्मतिले अध्यक्ष चयन गर्दै महाधिवेशनलाई सम्पन्न गरेको नेकपा एकीकृत समाजवादीले पार्टी फुटको औचित्य पुष्टी भएको दाबी गरेको छ । पार्टी फुट र एमाले अध्यक्ष केपी ओलीमाथि भडास पोखेको नेकपा एसले मुलुकको वामपन्थी आन्दोलनलाई पतनतर्फ लैजाने पात्रको रुपमा समेत ओलीलाई अघि सारेको छ । 
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न 
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न  बालाजु होटल व्यवसासी संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको नैकापमा संघको १८औँ साधारण सभा सम्पन्न भएको हो । 
नयाँ सरकार बन्ने भएपछि पुँजी बजारदेखि निजी क्षेत्रसम्म उत्साहित 
नयाँ सरकार बन्ने भएपछि पुँजी बजारदेखि निजी क्षेत्रसम्म उत्साहित  अत्यन्त सुस्त चालमा रहेको नेपालको समग्र अर्थतन्त्र राजनीतिक स्थिरता र नीतिगत सुधारको पर्खाइमा छ । काँग्रेस–एमाले मिलेर सरकार चलाउन सकेमा केही हदसम्म राजनीतिक स्थिरताको आशा गर्ने ठाउँ छ । यसको प्रभावले अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्मविश्वास बढ्ने उद्योगी–व्यवसायीहरुको भनाइ छ । अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार तथा पुँजीबजार खुम्चिएको छ,...
प्रचण्डको नयाँ तुरुपले देउवा तनावमा, ओलीमा छटपटी !
प्रचण्डको नयाँ तुरुपले देउवा तनावमा, ओलीमा छटपटी ! दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी चल्न थालेका छन् । सरकारको नेतृत्व एमालेले गर्ने सहमतिलाई कांग्रेसले प्रमुख महत्व दिइरहेका बेला विश्वासको मत लिनेदेखिका प्रक्रियाले भने दलहरु नयाँ नयाँ आशंकाले झस्किएका छन् । 
क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर 
क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर  क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विदेशबाट फर्किएर स्वदेशमै उद्यम 
विदेशबाट फर्किएर स्वदेशमै उद्यम  नेपालमा पछिल्लो केही बर्ष यता आफनै व्यावसाय सुरु गर्नेहरु लोभलाग्दो गरी बढ्दै गएका छन् । विदेशमा पढेको ज्ञान र सीप प्रयोग गरेर राम्रो आम्दानी गर्न थालेका छन् । 
सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो
सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
Weather Update