News 24 Television
टी-२० विश्वकपका लागि नेपाली टोली तयार
टी-२० विश्वकपका लागि नेपाली टोली तयार आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अमेरिकाको डालसमा शुरु हुँदैछ । विश्वकप खेलका नेपाली टोली यसअघि नै अमेरिका पुगेर अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेल खेलेर हौसिएको नेपाली टिमले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन चाहिरहेको छ ।
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्दै आएका छन् । शुक्रबार पनि उनले यो कुरा संसदीय दलको बैठकमा दोहोर्याएका छन् । उनले केही दिनअघि आफू पनि देउवा निवास पुगेको स्मरण गराउँदै विपक्षी दलको बैठकमा जाँदैमा सरकार परिवर्तन नहुने र पाँचै वर्ष टिक्ने बताए । विपक्षी दलहरु मिलेर सरकार...
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप 
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप  सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका कमीकमजोरीमा नेकपा एमालेले आलोचनात्मक टिप्पणी गर्ने भएको छ । 
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।
क्यान्सरले रोकेन जोडर्न क्षेत्रीको सगरमाथा आरोहण
क्यान्सरले रोकेन जोडर्न क्षेत्रीको सगरमाथा आरोहण जोर्डन क्षेत्री नेपाली मूलका ब्रिटिस नागरीक हुन् । जसले क्यान्सरलाई जितेर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन्
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । 
पेट्रोलियम पद्धार्थको मूल्य घट्यो
पेट्रोलियम पद्धार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । 
सुर्तीजन्य सेवनले ८० लाखको मृत्यु, नेपालमै हजारौंको मृत्यु
सुर्तीजन्य सेवनले ८० लाखको मृत्यु, नेपालमै हजारौंको मृत्यु सुर्तीजन्य पर्दाथ सेवन विश्वमा नै  प्रमुख समस्याको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेरका करिब ३ करोड युवा वर्ग कुनै न कुनै सुर्तीजन्य पर्दाथको सेवन गर्ने गरेको छन् । नेपालमा कस्तो छ त सुर्तीजन्य पदार्थ सेवनको अवस्था ?
प्रचण्डको दावी : सल्लाह गरेरै माधव नेपाल र देउवाबीच भेट
प्रचण्डको दावी : सल्लाह गरेरै माधव नेपाल र देउवाबीच भेट सत्ता गठबन्धनजभित्र रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि गठबन्धनभित्र तरंग पैदा भएको छ । 
Weather Update