आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौँ : गभर्नर
सोमबार, जेठ २१, २०८१
सुनको मूल्यमा गिरावट
सोमबार, जेठ २१, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ ।
दलित समुदायको अधिकारका लागि दलित विकास प्राधिकरण
सोमबार, जेठ २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण एवं संवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको व्यवस्था गरिएको बताएका छन् ।
विशेषज्ञ चिकित्सकलाई निर्वाह भत्तामा विभेद
सोमबार, जेठ २१, २०८१
चिकित्सा शिक्षा आयोगले स्नाकोत्तर तह (एमडी एमएस) गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउने तयारी गरेको छ । मासिक २० हजार पारिश्रमिक दिदै आएका निजी मेडिकल कलेजले अब आठौँ तहको स्वास्थ्यकर्मीको सरकारी तलब स्केल बराबरको निर्वाह भत्ता दिनु पर्ने गरी आयोगले तयारी थालेको हो । डीएम एमसिएचका गर्ने चिकित्सकको निर्वाह भत्ता बढाउन...
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
सोमबार, जेठ २१, २०८१
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
थामिएन कांग्रेसको आक्रोश, संसदमा रविमाथि एकोहोरो प्रहार
सोमबार, जेठ २१, २०८१
सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमाथिको छलफल चलिरहँदा प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिएको छ ।
विद्युतीय भुक्तानीका लागि ३ प्रकारका कार्ड, कसले के काम गर्छ ?
सोमबार, जेठ २१, २०८१
भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यि कार्डहरु बैंक तथा वित्तीय संस्थाले जारी गर्ने गर्छन । नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्डहरु प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड । एटीएम मसिनबाट पैसा निकाल्न, किनमेल गरेपछि भुक्तानी दिन यी कार्डहरुको प्रयोग हुन्छ...
कांग्रेससँगै बजेटको विरोध गर्ने लहरमा एमाले पनि
सोमबार, जेठ २१, २०८१
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमाथि संघीय संसदमा छलफल प्रारम्भ भएको छ ।

