News 24 Television
प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न
प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिता सम्पन्न पाटन जेसिजको आयोजनामा  प्रथम मेयर ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगितता सम्पन्न भएको छ । शनिबार पाटन माध्यामिक विद्यालयको सभाकक्षामा सम्पन्न भएको प्रतियोगितामा स्थानीय वडाको आथिएक सहयोग तथा बुद्धिचाल डट कमको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।
‘सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउनेलाई किन प्रवेश निषेध ?’
‘सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउनेलाई किन प्रवेश निषेध ?’ नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेका छन् । आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको...
भारतमा मतदान सकियो, नतिजा मंगलबार घोषणा हुने
भारतमा मतदान सकियो, नतिजा मंगलबार घोषणा हुने भारतमा करिब साढे दुई महिना लामो आम निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको छ । निर्वाचनको मतगणनापश्चात अन्तिम नतिजा यही जुन ४ (मंगलबार) घोषणा हुने जनाइएको छ । 
प्रतिनिधिसभा बैठक (लाइभ)
प्रतिनिधिसभा बैठक (लाइभ)
टी-२० विश्वकपका लागि नेपाली टोली तयार
टी-२० विश्वकपका लागि नेपाली टोली तयार आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अमेरिकाको डालसमा शुरु हुँदैछ । विश्वकप खेलका नेपाली टोली यसअघि नै अमेरिका पुगेर अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेल खेलेर हौसिएको नेपाली टिमले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन चाहिरहेको छ ।
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा
प्रचण्डसँग सल्लाहमै माधव विपक्षी दलतिर, सत्ताभित्रै प्रचण्ड अप्ठेरोमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्दै आएका छन् । शुक्रबार पनि उनले यो कुरा संसदीय दलको बैठकमा दोहोर्याएका छन् । उनले केही दिनअघि आफू पनि देउवा निवास पुगेको स्मरण गराउँदै विपक्षी दलको बैठकमा जाँदैमा सरकार परिवर्तन नहुने र पाँचै वर्ष टिक्ने बताए । विपक्षी दलहरु मिलेर सरकार...
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप 
बजेटमा ओली असन्तुष्ट, छलफल नै नगरी बजेट ल्याइएको आरोप  सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका कमीकमजोरीमा नेकपा एमालेले आलोचनात्मक टिप्पणी गर्ने भएको छ । 
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।
Weather Update