News 24 Television
विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाइने
विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाइने अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिने बताए । 
सिधाकुराको पहल : १० महिनाको नारकीय जीवनसँग संघर्ष गरेर मातृभूमि फर्किइन् रेखा परियार
सिधाकुराको पहल : १० महिनाको नारकीय जीवनसँग संघर्ष गरेर मातृभूमि फर्किइन् रेखा परियार कुवेतमा बन्धक सरहको अवस्थामा फसेकी एक नेपाली चेली रेखा परियार अन्ततः सकुशल नेपाल फर्किएकी छिन् । सिधकुरा जनतासँग भिडियो कल मार्फत जोडिएर आफ्नो पीडा सुनाएकी रेखालाई लामो संघर्षपछि नेपाल फर्काउने सफलता प्राप्त भएको छ ।
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो !
गणतन्त्र : राजनीतिक व्यवस्था मात्र हैन, शासकीय पद्धति र जीवनशैली पनि हो ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।           गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग...
Weather Update