News 24 Television
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि, ६६ पुरस्कार प्रदान गरिँदै
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि, ६६ पुरस्कार प्रदान गरिँदै गणतन्त्र दिवसका अवसरमा मङ्गलबारदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा यस पटक चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएको छ । 
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का
श्रम शोषण गर्ने निजी मेडिकल कलेजलाई झड्का चिकित्सा शिक्षा आयोगले निर्वाह भत्ता सुनिश्चितताको प्रतिबद्धता पत्र नआएका मेडिकल कलेजहरुलाई डिएम तथा एमसिएचको सिट निर्धारण नगर्ने जनाएको छ । जसका लागि ती मेडिकल कलेजहरुले नवौं तहको तलब स्केल बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्नुपर्नेछ । गत चैतमा नै आयोगले सरकारको नवौं तहको स्वास्थ्यकर्मीको तलव स्केल बराबर निर्वाहभत्ता सुनिश्चित गरेर मात्रै...
कालीगण्डकीको सभ्यता जोगाउने अभियान
कालीगण्डकीको सभ्यता जोगाउने अभियान कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्।  श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली...
Weather Update