News 24 Television
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका...
समस्याग्रस्त सहकारीमा बचतकर्ताको ५ लाखसम्म फिर्ता
समस्याग्रस्त सहकारीमा बचतकर्ताको ५ लाखसम्म फिर्ता वर्षौैदेखि सहकारी क्षेत्रको समस्या रहँदै आएको छ । सहकारी सञ्चालकहरुबाटै वचतकर्ताको रकम अपचलन गरेकाले झण्डै दुई दर्जन सहकारी समस्याग्रस्त घोषित भइसकेका छन् । अरु दर्जनौं सहकारी संस्थाहरुबाट पनि निक्षेपकर्ताहरु पीडित भएका छन् । सहकारीपीडितहरुले आफ्नो निक्षेप फिर्ताको माग गर्दै वर्षौदेखि आन्दोलन गरिरहँदा गृहमन्त्री रवि लामिछानेसमेत यसमा मुछिए । त्यही विषयलाई...
गण्डकीमा सत्ता गठबन्धनलाई ‘थप्पड’, पाण्डे फेरि मुख्यमन्त्री
गण्डकीमा सत्ता गठबन्धनलाई ‘थप्पड’, पाण्डे फेरि मुख्यमन्त्री पाँच वर्षे कार्यकालका लागि गण्डकी प्रदेश सभाको निर्वाचन सम्पन्न भएको डेढ वर्ष मात्र पुग्यो, तर यसबीचमा ३ पटक सरकार परिवर्तन भैसकेको छ भने फेरी सर्वोच्च अदालतको परमादेशमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे यहि कार्यकालको चौथो मुख्यमन्त्री बन्दैछन् । 
गणतन्त्रका १७ वर्ष : आशाभन्दा निराशा बढी
गणतन्त्रका १७ वर्ष : आशाभन्दा निराशा बढी गणतन्त्र १७ औं वर्ष प्रवेश गरेको छ । गणतन्त्रपछि नेपालले अनेक उतारचढाव भोगेपनि राजाको वंशीय शासन अन्त्य गर्दै जनताले चुनेका प्रतिनिधिहरु नै मुलुकको नेतृत्वमा पुग्ने व्यवस्था भएकाले पनि गणतन्त्रलाई विशेष ठानिन्छ । 
साढे १८ खर्बको बजेटः १२ खर्ब ६० अर्ब राजश्व लक्ष्य
साढे १८ खर्बको बजेटः १२ खर्ब ६० अर्ब राजश्व लक्ष्य काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका हुन् । 
बजेट विश्लेषण : कांग्रेसका लागि कर्मकाण्डी, सत्ता पक्ष उत्साहित
बजेट विश्लेषण : कांग्रेसका लागि कर्मकाण्डी, सत्ता पक्ष उत्साहित अर्थमन्त्री वर्षमान पुनले आर्थिक बर्ष २०८१\८२ को बजेटलाई सन्तुलित र मितब्ययी रुपमा प्रस्तुत गरेका छन ।  सरकारले संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोध गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले राजनीतिक दलहरुलाई सहमतिमा लिएर बजेट पेश गरेका छन् । 
क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक
क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक साहित्यकार क्रान्ति पराजुलीको नवीनम् उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो ।
Weather Update