सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमै सीमित
बिहीबार, जेठ १७, २०८१
सन्दीपका समर्थक सडकमा, 'भिसा दे अमेरिका' भन्दै नारा-जुलुस !
बिहीबार, जेठ १७, २०८१
क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएपछि उनका समर्थकहरु सडकमै उत्रिएका छन् । खेल आयोजक मुलुक अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालको सार्वभौमिकतामाथि प्रश्न गरेकोदेखि सन्दीपले सफाई पाए पनि अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक नभएकाले भिसा रोकिएकोसम्मका तर्क आइरहेका छन् । यस्तोमा सन्दीप भने समर्थकमाथि भावनात्मक रुपले आफूप्रति सदासयता ल्याउने कोसिसमा जुटेका छन्...
हिउँ हराएको सगरमाथा कालो पहाड मात्रै, अस्तित्व जोगाउन आरोहणमा कडाइ
बिहीबार, जेठ १७, २०८१
जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहेका बेला नेपालका हिमाल समेत उच्च जोखिममा परेका छन् । सेताम्मे देखिने हिमालहरू आजकल काला पहाड मात्र देखिन थालेका छन् । हिमालबाट हिउँ हराउँदै जानुमा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ, जलवायु परिवर्तमा मानवीय क्रियाकलाप जिम्मेवार छन् ।
गण्डकीमा ३० दिनका लागि सुरेन्द्र पाण्डेको ‘कमब्याक’ !
बिहीबार, जेठ १७, २०८१
कास्की । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा र गठबन्धन दलहरुबीचको गणित नमिल्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम जारी छ ।
बजेट आएसँगै ओली प्रचण्डको एकमत, खनिए कांग्रेसमाथि !
बिहीबार, जेठ १७, २०८१
आर्थिक वर्ष २०८१\०८२ को वार्षिक बजेटले निराशा चिर्दै आशाको सञ्चार गराएको दाबी गर्न थालिएको छ । बजेटले मुलुकलाई नयाँ युगतर्फ लैजाने बाटो तय गर्ने विश्वास सरकारले व्यक्त गरिरहेको हो । बजेटमा धेरै सुधार र योजना छनोटमा ध्यान दिइएको दाबी सरकारले गरिरहेको यस अवस्थामा साँच्चै बजेटले आशा छर्न सक्ला त ?
फलामको कच्चा पदार्थमा कर बढ्दा उद्योगी चिन्तित
बिहीबार, जेठ १७, २०८१
सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाको बजेट ल्याएको छ । कुल विनियोजित बजेटमध्ये चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) र पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ (१८.९४ प्रतिशत) छुट्याइएको छ ।
गर्मी बढेसँगै मुगुका भेडीगोठ चिसो खोज्दै पाटनतर्फ
बिहीबार, जेठ १७, २०८१
गर्मी बढेपछि बेसी, गाँउघरमा, राखेका मुगुका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । बेँसीमा खेति गर्ने समय हुनुका साथै घाँसपात दाना र चरन क्षेत्रको समस्या हुने हुदा वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् ।
पशुपतिनाथका चारवटै ढोका खुला गरिँदै
बुधबार, जेठ १६, २०८१
पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको अवस्थामा सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी...
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बुधबार, जेठ १६, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो ।


