News 24 Television
‘हनि हन्टिङ’ले चिनिएको अन्नपूर्ण गाउँपालिका
‘हनि हन्टिङ’ले चिनिएको अन्नपूर्ण गाउँपालिका फ्रान्सेली नागरिक एरिक भ्यालीले ३० वर्ष पहिले नेपाल आएर एउटा चलचित्र निर्माण गरेका थिए । जसको नाम थियो ‘हनि हन्टिङ’ अर्थात मह शिकार । त्यसयता नेपालका बिभिन्न जिल्लामा हुने हनि हण्टिङ अवलोकन गर्न विदेशी पर्यटकहरु नेपाल आउने गर्छन् । कास्कीको अन्नपूर्ण गाँउपालीकामा हरेक वर्ष हनि हन्टिङ महोत्सव नै गर्न थालिएको...
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ? 
गरिबीले जनता आत्महत्या रोज्दै, नेताको ध्यान कता ?  काठमाडौंको नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला माघ ९, २०७९ मा इलामका प्रेम आचार्यले संसद भवन अगाडी नै शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाए । सरकारविरुद्ध आचार्यको आत्मदाह विद्रोह निकै शक्तिशाली थियो । तर, एक नागरिकले आर्थिक संकटकाबीच गरेको विद्रोह सरकारको नजरमा परेन । आर्थिक पक्षमा संक्रमणकालीन अवस्थाले आत्महत्या गर्नेहरु...
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । 
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । 
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । 
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए। 
गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली काग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।     कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस...
Weather Update