रविलाई आक्रमण गर्दा ओली खम्बा बनेर उत्रिए ‘डिफेन्स’मा
शनिबार, जेठ १२, २०८१
वीरमा अपरेसनको ‘कमाण्ड’ सम्हाल्ने महिला टोली, विश्वकै लागि उद्धाहरण
शनिबार, जेठ १२, २०८१
महिला तथा स्त्री रोग विशेषज्ञ भन्ने वित्तिकै महिला चिकित्सक तथा अन्य रोग उपचार गर्ने चिकित्सक भन्ने वित्तिकै पुरुष हुन्छन् भन्ने आम साधारण धारणा अहिले पनि व्याप्त छ । तर, यो बुझाई भन्दा फरक वीर अस्पतलाको न्यूरो सर्जकिल विभागमा सर्जरीका लागि आवश्यक विशेष टोली नै महिलाहरुको छ ।
शून्यबाट सुरु भएको प्रदेशसभा अहिले सुविधा सम्पन्न भवनमा
शनिबार, जेठ १२, २०८१
लुम्बिनी प्रदेश सभा अन्तरगतका भौतिक संरचनाहरु धमाधम निर्माण भैरहेका छन् । प्रदेश सभा भवन, प्रदेश सभा सचिवलायको भवन निर्माण भई प्रयोगमा समेत आईसकेको छ ।
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
शनिबार, जेठ १२, २०८१
मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो ।
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ?
शनिबार, जेठ १२, २०८१
सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई ‘जीबी’ अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन ।
छानविन समितिको इतिहास कस्तो छ ? रवि किन तर्सिदैछन् ?
शनिबार, जेठ १२, २०८१
नेपालमा कुनै पनि प्रकरणमाथि छानविनका लागि आवश्यकता अनुसार संसदीय समिति गठन गर्ने अभ्यास पुरानै हो । संसदीय समिति गठनको अभ्यासमा व्यक्ति केन्द्रीत समिति बनेका पनि थुप्रै उदाहरण छन् । तर, पछिल्लो समय सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविनका लागि माग गरिएको संसदीय समितिका विषयमा राजनीतिक दाउपेच उच्च देखिएको छ ।
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए
शुक्रबार, जेठ ११, २०८१
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो ।
प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम...
जर्जियाका प्रधानमन्त्रीद्वारा इयु आयुक्तमाथि विवादास्पद कानूनमा ‘धम्की’ दिएको आरोप
शुक्रबार, जेठ ११, २०८१
जर्जियाका प्रधानमन्त्री इराकली कोबाखिदजेले बिहीबार युरोपेली सङ्घ (इयु) का एक आयुक्तमाथि विवादास्पद ‘विदेशी प्रभाव’ कानूनमा ‘ब्ल्याकमेल’ अभियानको हिस्साका रूपमा ‘भयानक धम्की’ दिएको आरोप लगाएका छन् ।


