News 24 Television
सहकारी पीडितले सिंहदरबार जोखिममा, जोगिने कसरी ?
सहकारी पीडितले सिंहदरबार जोखिममा, जोगिने कसरी ? देशैभरका सहकारी पीडितले काठमाडौं केन्द्रित तेस्रो चरणको आन्दोलन चर्काइरहेका छन् । बचतकर्ताको रकम फिर्ता र सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने माग उनीहरुको छ । यसअघि सरकारले पीडितसँग गरेको सहमति कार्यान्वयन नहुँदा पीडित थप आक्रोशित छन् । सहकारीको समस्या सुल्झाउने भन्दा पनि राजनीतिक दलहरू आरोप प्रत्यारोपमा उत्रदा पीडितका...
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने...
मेडिकल शिक्षाको नतिजाः ५० प्रतिशत बढी लाइसेन्स परीक्षामै फेल 
मेडिकल शिक्षाको नतिजाः ५० प्रतिशत बढी लाइसेन्स परीक्षामै फेल  काठमाडौं । चार वर्ष सैद्धान्तिक र एक वर्ष प्रयोगात्मक पढाइपछि चिकित्सा शिक्षातर्फ स्नातक तहको पढाइ पूरा हुन्छ । ५ वर्षको पढाइ पास गरेपछि चिकित्सक तयार हुन्छन् । तर ती चिकित्सक बिरामी जाँच्नुअघि मेडिकल काउन्सिलमा दर्ता हुनुपर्छ । दर्ताका लागि काउन्सिलले लाइसेन्स परीक्षा लिन्छ । 
कार्ड हराउँदा डुब्न सक्छ पैसा, दुरुपयोग रोक्न कार्डलाई सुरक्षित राख्नुहोस्
कार्ड हराउँदा डुब्न सक्छ पैसा, दुरुपयोग रोक्न कार्डलाई सुरक्षित राख्नुहोस् राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा करिब डेढ करोड मानिसले बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्डहरु प्रयोग गर्छन । 
सत्ता दाउपेचले खतरामा बजेट
सत्ता दाउपेचले खतरामा बजेट प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गर्दा आगामी आर्थिक बर्ष २०८१ \८२ को बजेट प्रस्तुत गर्न सरकारलाई कठिनाई भएको छ । 
वन्यजन्तुबाट जोगाउन बेसार खेती
वन्यजन्तुबाट जोगाउन बेसार खेती जंगली जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बेसार खेती सुरु गरेका हुन् । कोहलपुर नगरपालिका –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बेसार खेती सुरु गरिएको छ । 
किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । 
Weather Update