अब सय रुपैयाँको नोटमा चुच्चे नक्सा
शुक्रबार, वैशाख २१, २०८१
जापान पठाउने भन्दै २०० भन्दा बढीलाई ठग्ने गिरोह पक्राउ
शुक्रबार, वैशाख २१, २०८१
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको...
देशभर बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
शुक्रबार, वैशाख २१, २०८१
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन...
ट्राभल एजेन्सीको बदमासी, दर्ताबिनै व्यवसाय सञ्चालन
शुक्रबार, वैशाख २१, २०८१
जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा संचालित ११ वटा ट्राभल एजेन्सीहरुलाई जरीवाना सहित अन्य कारवाही गरेको छ । दर्ता, नविकरण र शाखा सञ्चालन अनुमति नलिएका ट्राभललाई कारबाही गरिएको हो । दर्ताविनै सञ्चालित ट्राभलले सर्वसाधरणलाई ठग्ने गरेको गुनासोका आधारमा अनुगमन गर्दा थुप्रै ट्राभल एजेन्सी कारबाहीमा परेका हुन् ।


