नेपलीको औषत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत
आइतबार, वैशाख २३, २०८१
अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार
आइतबार, वैशाख २३, २०८१
अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।
गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप
आइतबार, वैशाख २३, २०८१
सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ ।
गुणस्तरहीन औषधिमा कडाइ, मिनी ल्याब भित्र्याइँदै
आइतबार, वैशाख २३, २०८१
निम्न गुणस्तरको औषधि बजारमा नियन्त्रण गर्न औषधि व्यवस्था विभागले मिनी ल्याब प्रविधि भित्र्याउने भएको छ । बजारमा नक्कली औषधि तथा कमसल औषधि पहिचान गर्न सहज होस् भन्ने उदेश्यले विभागले नयाँ प्रविधि भित्र्याउने तयारी गरेको हो । औषधि पसल अनुगनमकै क्रममा फार्मेसीमै औषधिको परीक्षण सकिने प्रविधि प्रयोगका लागि विभागले तालिम दिने...
हजारौंलाई रोजगारी दिन सफल होलान् बालेन ?
आइतबार, वैशाख २३, २०८१
काठमाडौँ महानगरपालिकाले २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित सीप मेला–२०८१ काठमाडौंको टुडिखेलमा सञ्चालन गरिरहेको छ ।
स्वमूल्यांकन कार्यविधिप्रति स्थानीय सरकारको असन्तुष्टि
आइतबार, वैशाख २३, २०८१
सरकारले चार बर्षअघि बनाएको स्थानीय तहको स्वमूल्याँकन कार्यविधि २०७७ मा शिक्षा क्षेत्रलाई कम प्राथमिकता राखिएको पाइएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार अन्र्तगत राखे पनि मूल्याँकनमा शिक्षाका विषय कम प्राथमिकतामा परेको पाइएको हो । कार्यविधि पुर्नलेखन नगरी लागु गराए सार्वजनिक विद्यालयको स्तर खस्किने भन्दै सरोकारहरुले प्रश्न उठाएका...
सार्वजनिक भयो डिभी नतिजा, कसरी चेक गर्ने ?
आइतबार, वैशाख २३, २०८१
अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ । अमेरिकाले २०२५ को लागि खुलाएको डिभीको नतिजा सार्वजनिक गरेको अमेरिकी दूतावासले जनाएको छ।

