कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
आइतबार, वैशाख २३, २०८१
समिति सभापति हात पार्न हानाथाप
शनिबार, वैशाख २२, २०८१
बागमती प्रदेशसभाको संसदीय समितिका सभापति चयनका लागि अन्तिम मिति तय गरिएको छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्वतरुपमा समितिका सभापतिको चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट सभापति चयन गर्ने सहमति गरिएको हो । सत्तापक्ष दलहरुले सहमतिमै टुंग्याउने भने पनि यो विषय सहज भने देखिदैन ।
सन्दीपको धम्कीपूर्ण अभिव्यक्ति कि हतास मानशिकता ?
शनिबार, वैशाख २२, २०८१
क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न नपाउने भएपछि हतास मानसिकताका साथ पेश हुन थालेका छन् ।
प्रहरीकै भवन अलपत्र, बस्न खानै मुस्किल
शनिबार, वैशाख २२, २०८१
मुगुको प्रहरी चौकी नै अलपत्र भएको छ । मुगु सोरु गाउँपालिकामा रहेको प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।
निर्माण व्यवसाय संकटमा : सरकारमाथि प्रश्न
शनिबार, वैशाख २२, २०८१
व्यवहारिक नीतिको अभाव र राज्य पक्षले समस्या समाधानको पहल नगर्दा निर्माण क्षेत्र दिन प्रतिदिन संकटमा धकेलिदै गएको छ । दिगो र दरिलो पूर्वाधार निर्माणमा भन्दा स्वार्थमा अग्रसर बनेको सरकारी संयन्त्रका कारण निर्माण क्षेत्र कमजोर बन्न पुगेको छ । सरकारले व्यवहारिक नीति निर्माण गर्न नसक्दा संकटमा परेको निर्माण क्षेत्र समस्यामा पर्नुको...
जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय
शनिबार, वैशाख २२, २०८१
१८ बर्ष अघि बौद्ध दर्शनको अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको रुपन्देहीस्थित बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन भन्दा बाहिरका बिषयमा अध्ययन अध्यापन गराउने र सम्बन्धन दिन थालेको छ ।


