News 24 Television
यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव
यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २ हजार ६२३ औँ जयन्ती आज मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा उनको स्मरण गरी नेपालसहित विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरुले श्रद्धापूर्वक मनाउँछन् । 
Weather Update