News 24 Television
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप
हैजाविरुद्ध नेपाललाई सफलता, देशभित्रै बन्यो खोप हैजाविरुद्धको खोपको तेस्रो चरणको परीक्षणमा नेपालले सफलता हात पारेको छ । करिब तीन वर्ष अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गरु गरेको थियो । २०७८ भदौ १० गते मन्त्रिपरिषद्को बैठकले हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अमनुति दिएसँगै स्वास्थ्य मन्त्रालय मातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण सुरु...
नेताहरू क्याम्पसमै भाँडभैलो मच्चाउँदै, मुद्दा के हो  ?
नेताहरू क्याम्पसमै भाँडभैलो मच्चाउँदै, मुद्दा के हो ? ललितपुर स्थित पाटन संयुक्त क्याम्पसमा गरिएको तालाबन्दी ३५ दिन पछि बल्ल खुलेको  छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेससम्बद्ध विद्यार्थी संगठनले चार बुँदे माग राख्दै क्याम्पस प्रशासनमा यति लामो समयसम्म तालाबन्दी गरेका हुन् । तालाबन्दी खुलाए पनि क्याम्पस प्रमुखलाई भने प्रवेश निषेध नै छ । उता, काठमाडौंको लैनचौरमा...
नेकपा स्थापनाको आज हीरक महोत्वस
नेकपा स्थापनाको आज हीरक महोत्वस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।
Weather Update