News 24 Television
प्रथम उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप हुँदै 
प्रथम उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप हुँदै  नेपालमा पछिल्लो समय सबैभन्दा लोकप्रिय खेलको रुपमा स्थापित फुटबल खेलको विकासका लागि गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तर–नगरपालिका मेयर कप आयोजना गर्दैछ । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता २०८१ नाम दिइएको उक्त प्रतियोगिता यही वैशाख १५ गतेबाट सञ्‍चालन गर्नेगरी तयारी भइरहेको छ । 
मन्त्री सुमना आफ्नो एक्सनमा दृढ, आन्दोलन गर्ने शिक्षकहरूको तयारी 
मन्त्री सुमना आफ्नो एक्सनमा दृढ, आन्दोलन गर्ने शिक्षकहरूको तयारी  पछिल्ला दिनहरुमा शिक्षा मन्त्री सुमना श्रेष्ठ र शिक्षकहरु बीच टसल चरम बनिरहेको छ । यो टसलको कारण हो, शिक्षकलाई सक्रिय राजनीतिबाट अलग गर्ने निर्णयको कार्यान्वयनमा दिइएको तीव्रता । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गर्यो र अहिले त्यसका लागि धमाधम उजुरी पर्न थालेपछि यो...
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा
भागेका नेपाली रुसी सेनाकै कब्जामा, यता पीडित परिवार अनसनमा रूसी सेनामा आवद्ध भई सम्पर्कविहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै उनीहरूका परिवारले अनशन थालेका गरेका छन् । रूसी सेनामा रहेका नेपालीलाई पटक–पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनशन बस्न बाध्य भएको समस्यामा परेका परिवारका सदस्यहरू बताउँछन् । सरकारले केही पहल गरेको पनि छ । तर,...
रविविरुद्ध उर्लिए सहकारी पीडित, पोखरादेखि केन्द्र हल्लाउने !
रविविरुद्ध उर्लिए सहकारी पीडित, पोखरादेखि केन्द्र हल्लाउने ! कसैले मकै बेचेर, कसैले तरकारी पसल थापेर त कोहिले किराना पसल गरि दैनिकरुपमा सहकारीमा राखेको सय पचास रुपैयाँ सहकारी सञ्चालकहरुले अपचलन गरि फरार भए भनेको सुन्दा त्यो ज्यालादारी मजदुरलाई कस्तो भयो होला ? हो विगत दुई वर्षदेखि कास्की र आसपासका झण्डै ४५ हजार बढी जनता यहि पीडामा रहेका छन् ।
Weather Update