News 24 Television
संविधान फाल्ने राप्रपाको आन्दोलन : ओली–रविको भूमिका र एक्सन के हुन्छ ?
संविधान फाल्ने राप्रपाको आन्दोलन : ओली–रविको भूमिका र एक्सन के हुन्छ ? राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता खारेजीको मागसहित आन्दोलनमा होमिन लागेको राप्रपाले निषेधित क्षेत्र तोड्नेदेखि विभिन्न चेतावनी दिदै कार्यक्रम गर्ने बताइरहेको छ । संविधानलाई नै चुनौती दिँदै गर्न लागिएको राप्रपाको आन्दोलनमाथि सरकारको व्यवहार कस्तो रहला त ? 
चतरामा आजदेखि महाकुम्भ मेला
चतरामा आजदेखि महाकुम्भ मेला
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव
नपत्याउँदो किसिमले स्थापित भयो आलु महोत्सव देशका विभिन्न भागमा समय–समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर, पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ । कुनैबेला यस्तो नि महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले हेम्जाको आलु भनेर आलुकै ब्राण्डीङ गर्न सफल भएको छ । 
Weather Update