कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
सोमबार, चैत २६, २०८०
ग्राण्ड मास्टर दिवाकरले किन छोडे मुलुक ? खेलाडीको गाँस, बास कपासको प्रत्याभूति खाई ?
सोमबार, चैत २६, २०८०
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
सोमबार, चैत २६, २०८०
इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

