News 24 Television
फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी
फुटपाथ विस्तार कार्य नरोकिने बालेनको प्रष्टोक्ति, विभागमाथि नै कारबाहीको चेतावनी न्यूरोडमा सडक काटेर फुटपाथको क्षेत्र बढाइएपछि यतिबेला महानगर र सडक विभागको दोहारी चलिरहेको छ । काठमाडौं महानगरले केही हप्ता अघि देखि नै सर्वसाधारणको आवागमन सहजाताका लागि सडक नै काटेर फुटपाथ बढाइरहेको हो । तर यो कदमपछि महानगर र सडक विभागबीच दोहारी चलिरहेको छ ।
‘सरकार–बालेन द्वन्द्व’ उत्कर्षमा : बालेन रोकिन नमान्ने, सरकार गर्न नदिने !
‘सरकार–बालेन द्वन्द्व’ उत्कर्षमा : बालेन रोकिन नमान्ने, सरकार गर्न नदिने ! युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महानगरले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नामक कार्यक्रम ल्याएर २ हजार ८१  जनालाई विभिन्न क्षेत्रका सीप सिकाइ रहेका छन् । तर बालेनले आफ्ना योजना तथा अवधारणाहरु कार्यान्वयनमा ल्याउँदा विभिन्न राजनीति अवरोधहरु झेल्नु परेको छ ।
सत्ता पक्षको हार, रवि लामिछानेको जित !
सत्ता पक्षको हार, रवि लामिछानेको जित ! लामो समयदेखि संसदमा चलेको सहकारी ठगी प्रकरणको विवाद र बहसको विषय अब टुंगिने  भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेससहित अन्य दलहरुले सहकारी प्रकरणमा नाम जोडेर गम्भीर छानविन गर्नुपर्ने अडान राख्दै आएका थिए । 
झुक्दै नझुक्ने मुडमा काँग्रेस, रविलाई कुनैपनि हालतमा नछोड्ने !
झुक्दै नझुक्ने मुडमा काँग्रेस, रविलाई कुनैपनि हालतमा नछोड्ने ! नेपली काँग्रेसले सहकारी प्रकरणको विषयमा संसद अवरोध गरेको महिनौ भइसक्यो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्न रहेको भन्दै काँग्रेसले राजीनामा पनि माग गरिरहेको छ । 
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै गत मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका थिए । उनको गिरफ्तारीको विषयलाई लिएर राजनीति दलहरुसमेत विभाजित  छन् । सत्ता पक्षले यसलाई अदालतको आदेश बमोजिक पक्राउ गरिएको दावी गरिरहेको छ । 
काँग्रेस रास्वपा जुधाइँमा ओलीको इन्ट्री, रविलाई नहेप्न चेतावनी !
काँग्रेस रास्वपा जुधाइँमा ओलीको इन्ट्री, रविलाई नहेप्न चेतावनी ! प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्थागत रुपमै निर्णय गरेर संडक संघर्षको घोषणा गरिसकेको छ । 
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत !
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न पक्षबाट भिन्न भिन्न तर्कहरु आइरहेका छन् । दोहोरो नागरिकता लिएको आरोपमा उजुरी परेपछि प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको थियो । 
झन झनै तातियो काँग्रेस–रवि विवाद, सिरोहिया पक्राउपछि अझ उग्र 
झन झनै तातियो काँग्रेस–रवि विवाद, सिरोहिया पक्राउपछि अझ उग्र  पछिल्लो राजनीतिक परिदृष्यमा सत्ता पक्ष र प्रतिपक्षबीच गहिरो दुश्मनी बढेको छ । प्रतिपक्षले लगातार संसद अवरोध गर्दै आइरहेको छ भने सत्तापक्षले बल नै लगाएर नियमित कार्य अघि बढाइरहेको छ । खासमा सत्ता पक्ष र प्रतिपक्षबीच दुश्मनी हुनुमा रास्वपा र रवि मुख्य कारण हो । गत फागुन २१ गते सत्ताको नयाँ...
रविको प्रष्टिकरणले झनै बल्झियो विवाद, ‘फिल्ड’मै ओर्लिए गगन !
रविको प्रष्टिकरणले झनै बल्झियो विवाद, ‘फिल्ड’मै ओर्लिए गगन ! गृहमन्त्री रविलामिछानेले आफूमाथि लाग्दै आएको सहकारी ठगी प्रकरणको विषयमा आइतबार संसदबाट प्रष्टिकरण दिए ।
काँग्रेसको पञ्जामा रवि, समितिको सीमा तोक्नेमा किचलोको खतरा 
काँग्रेसको पञ्जामा रवि, समितिको सीमा तोक्नेमा किचलोको खतरा  सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पटक टक संसद अवरोध गर्यो । 
थप संकटमा रवि
थप संकटमा रवि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर संसद अवरोध गरेको लामो समय भइसक्यो । 
रविमाथि छानविन नहुने, देउवा र आरजुको पनि फाइल खोल्नुपर्ने रास्वपाको शर्त !
रविमाथि छानविन नहुने, देउवा र आरजुको पनि फाइल खोल्नुपर्ने रास्वपाको शर्त ! यतिबेला सत्ता पक्ष र प्रतिपक्षको लडाईँ सडकदेखि संसदसम्म चलिरहेको छ । खासगरी फागुन २१ गते नयाँ सत्ताको समीकरण बनेपछि नेपाली काँग्रेसले सरकारविरुद्ध  सडकदेखि संसदसम्मको आन्दोलन थालेको हो ।
Weather Update