News 24 Television
ग्लोबल आइएमई र आईसीआईसीआई बैंक क्यानाडाबीच सहकार्यका लागि समझदारी
ग्लोबल आइएमई र आईसीआईसीआई बैंक क्यानाडाबीच सहकार्यका लागि समझदारी ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग  सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु
धमाधम बन्द हुँदैछन् साना लगानीका उद्योगहरु दशैंमा समेत उल्लेख्य ब्यापार नभएको भन्दै ब्यापारीहरु चिन्तित छन् । आर्थिक मन्दीका कारण साना उद्योगहरु संकटमा छन् । पछिल्लो समय लगानी अनुसारको प्रतिफल नपाउँदा रुपन्देहीका साना तथा घरेलु उद्योग धमाधम बन्द भइरहेका छन् । विगतका तुलनामा नयाँ उद्योग पनि खुल्ने क्रम घटेको छ । 
विना धितो ऋण खोज्दै व्यवसायी
विना धितो ऋण खोज्दै व्यवसायी
वर्षाले कृषिमा कति क्षति ? 
वर्षाले कृषिमा कति क्षति ? 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु 
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु  बर्षायामको अन्त्य र चिसो यामको सुरुवात हुने शरद् ऋतुमा पर्ने दशैं तिहारको मौसम घुमन्तेहरुका लागि उपयुत्त मानिन्छ । 
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर सावित्री कंचनजंगा अगरबत्ती उद्योगले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरेको छ । 
Weather Update