आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ११, २०८१
आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो ।

किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !
शुक्रबार, असोज ११, २०८१
धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो ।

पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत
शुक्रबार, असोज ११, २०८१
नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ ।

पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो
बिहीबार, असोज १०, २०८१
पर्यटनबाट देशको विकास गर्ने र विश्वमा नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने विषयमा संघीय पर्यटन मन्त्रीसहित सातै प्रदेशका पर्यटनमन्त्रीले सामुहिक ऐक्यवद्दता जनाएका छन् ।

विद्युत सम्झौता गर्न बंगलादेशको नयाँ सरकारलाई प्रस्ताव गरिँदै
बुधबार, असोज ९, २०८१
गत साउन १३ मा नेपाल र बांग्लादेशबीच विद्युत् व्यापार सम्झौता हुने मिति तय गरिएको भएपनि बांग्लादेशमा चलेको आन्दोलनका कारण सम्झौता हुन सकेन ।

स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक
बुधबार, असोज ९, २०८१
कर्णालीका विभिन्न जिल्लामा स्याउ खेति फस्टाउदै गको छ । बजारीकरणको समस्याका कारण किसानहरु मारमा पर्न थालेकोदेखि स्याउको व्यवस्थापन चुनौति बनिरहँदा मुगुमा स्याउ किसानले भने खेर जाने खालका स्याउबाट समेत आम्दानी गर्ने बाटो अपनाउन थालेका छन् ।
साताको लोकप्रीय