ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा १५ प्रतिशतसम्म छुट
सोमबार, असार ९, २०८२
चैते धानमा विचौलियाको रजगज
बिहीबार, असार ५, २०८२
सिंचाई झापाका धेरै ठाउँमा चैते धान लगाइन्छ । चैतमा लगाइएको धान भित्र्याएर असारको धान रोप्ने तयारीमा रहेका यहाँका किसानले चैते धानको उचित मूल्य पाएका छैनन् ।
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग
बिहीबार, असार ५, २०८२
बसाइ सराई रोक्न र सहर झरेकालाई गाउँ फर्काउने उद्देश्यसहित कास्कीको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा होमस्टे सञ्चलानमा ल्याइएको छ । कुनै बेला ८५ घर धुरी रहेको डिठ्ठा गाउँमा अहिले १७ घर मात्रै छन् । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । गाउँ नै रित्तो...
पश्चिम नेपालका शहरमा ‘जाँउ है पोखरा’ अभियान
शनिबार, जेठ ३१, २०८२
होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
