News 24 Television
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै ! मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा 
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा  कुनै समय थियो पोखरा र प्याराग्लाइडिङ एक अर्काका पर्यायवाची थिए । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो ।
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ । 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ? 
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?  दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन 
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन  काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो । 
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न           
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न            नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो ।
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत  
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत   ‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे...
Weather Update