News 24 Television
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी
प्रदेशको बजेटमा असन्तुष्टिका आवाज, जनहित नसमेटिएको टिप्पणी सुदूरपश्चिम प्रदेश सरकारको बजेटबारे सरोकारवाला निकायले आलोचना गरेका छन् । भुई माँन्छेलाई छुने कुनै योजनाहरु बजेटमा नभएको उनीहरुको टिप्पणी छ । विशेषगरि प्रतिपक्षी दलका नेताहरुले बजेटमा असन्तुष्टि जनाइरहेका छन् । 
बागमतीको कृषि फस्टाउने बजेटको युक्ति, कसरी गरिँदैछ काम ?
बागमतीको कृषि फस्टाउने बजेटको युक्ति, कसरी गरिँदैछ काम ? बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि रु. ६७ अर्ब ५७ करोडको बजेट ल्यायो । चालु आर्थिक वर्षको भन्दा झण्डै ३ अर्ब बजेट बढाएको प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ, भने कृषि र उद्यमशीलतालाई ध्यानमा राखेर नीति कार्यक्रम तथा बजेट निर्माण गरेको छ । 
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।  
फेरियो कर्जा नियम, के–के भयो परिवर्तन ?
फेरियो कर्जा नियम, के–के भयो परिवर्तन ? चालुपूँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले चालु पूँजी कर्जाको मार्गदर्शनबारे निर्णय लिँदै समय सीमा बढाएका हुन् । 
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।
Weather Update