वीरगन्जमा ओमोडा ई ५ डीएलएक्स र जेकू जे ६ गाडी लञ्च
मंगलबार, असोज १, २०८१

व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी !
आइतबार, भदौ ३०, २०८१
कोरोनाको समयमा केही व्यक्ति व्यवसायबाट पलायन भए, भने केहीले त्यो समयलाई अवसरको रुपमा सदुपयोग गरे ।

अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?
आइतबार, भदौ ३०, २०८१
विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ?
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
शनिबार, भदौ २९, २०८१
ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?
शुक्रबार, भदौ २८, २०८१
नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि समेटेको छ । विश्वकै अग्लो स्थान मध्ये नवौंमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले बाह्रैमास पर्यटक पुग्न थालेका छन् ।

नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार
शुक्रबार, भदौ २८, २०८१
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।

वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा
शुक्रबार, भदौ २८, २०८१
सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो ।
कुमारी बैंकको वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न
बिहीबार, भदौ २७, २०८१
कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न भएको छ । युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न...
मेटलाइफ नेपालद्वारा एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रम
बिहीबार, भदौ २७, २०८१
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना गरेको छ ।

कालीदहमा शुरु भयो एकीकृत जाँच विन्दु, भारतीय पर्यटक बढ्ने अपेक्षा
बिहीबार, भदौ २७, २०८१
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ ।
डोरि काटिएको भिडियो प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ
बुधबार, भदौ २६, २०८१
प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ले सगरमाथा आरोहणका बेला डोरि काटिएको सन्दर्भमा सफाइ पाएका छन् ।
साताको लोकप्रीय