News 24 Television
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण 
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण  मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् । 
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि
खाद्य वस्तुमा उच्च मूल्यवृद्धि     राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव १३ प्रतिशतले बढेको छ । 
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत उनले बताए । त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक ! मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । 
पोखरामा पर्यटकलाई विशेष सहज बनाइने, भ्रमण वर्ष सफलताको लक्ष्य  
पोखरामा पर्यटकलाई विशेष सहज बनाइने, भ्रमण वर्ष सफलताको लक्ष्य   पर्यटकको सुरक्षा र पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने तयारी थालिएको छ । पर्यटकहरूलाई सुरक्षित वातावरण दिन सुरक्षा निकायदेखि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाहरूले साझा रणनीति बनाउँदै छन् ।
Weather Update