काठमाडौँ । नेपालको अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइल (Ultima Lifestyle) ले यस वर्षको दशैँलाई लक्षित गर्दै ‘अल्टिमा दशैँ मेला २.०’ फेरि सुरु गरेको छ। यसअघि देशको परिस्थितिका कारण रोकिएको यो अभियान असोज ७ गतेसम्म चल्नेछ।
ग्राहकहरूलाई ठूलो छुट र आकर्षक उपहार प्रदान गर्ने यो अभियानको पुन: सुरुवातसँगै भक्तपुरको काैसलटारमा चौथो विशेष स्टोरको पनि उद्घाटन गरिएको छ। यस नयाँ स्टोरबाट ग्राहकहरूले विशेष अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।
काैसलटारमा शाखा खुलेकाे अवसरमा ग्राहकले जतिसुकै रकमकाे खरिद गरे पनि कम्पनीले रु. १२ हजार पर्ने साउन्ड बक्स सित्तैमा दिने जनाएकाे छ ।
यस वर्षका धमाका अफरहरूमा समावेश छन्:
• एकमा एक सित्तैमा
• Re.1 चमत्कार
• घडी किन्दा Earbuds फ्री
• Soundbar मा Earbuds फ्री
• पैसा वसूल डिल
• एक ट्रक उपहार
र अन्य धेरै उत्साहजनक अफरहरू।
Ultima को चौथो आउटलेट अब काउसाल्टरमा भव्य उद्घाटन!
• Dashain Mela 2.0 का धमाका अफरसँगै, Ultima Lifestyle ले भक्तपुरको काउसाल्टरमा आफ्नो ४औं आधिकारिक स्टोर भव्य रूपमा उद्घाटन गरेको छ।
• यस विशेष अवसरमा आउटलेट भ्रमण गर्ने ग्राहकहरूले पाउनेछन् विशेष उद्घाटन-दिवस अफरहरू, रमाइला खेलहरू र आकर्षक गतिविधिहरू, जसले किनमेललाई अझै रमाइलो र सम्झनलायक बनाउनेछ।
• साथै, Ultima Lifestyle का सम्पूर्ण प्रोडक्टहरूमा भारी छुट अनलाइन र अफलाइन दुबै प्लेटफर्ममा उपलब्ध हुनेछन्, जसले यस वर्षको Dashain लाई साँच्चिकै “Ultimate Festive Celebration” बनाउनेछ।
Ultima Dashain Mela 2.0 – धमाका अफरहरू
ग्राहकहरूले यस Dashain मा Ultima Lifestyle बाट निम्न रोमाञ्चक अफरहरूको मजा लिन सक्नेछन्:
1. एकमा एक सित्तैमा
2. घडीमा Earbuds फ्री
3. Soundbar मा Earbuds फ्री
4. पैसा वसूल डिल
5. दैनिक दक्षिणा
6. Re.1 मा चमत्कार
7. एक ट्रक उपहार
8. मलामाल कुम्बोस्
अब यी अफरहरूलाई विस्तारमा हेरौँ
एकमा एक सित्तैमा
• Ultima Boom 211 Earbuds किन्ने ग्राहकहरूले अर्को Boom 211 Earbuds सित्तैमा पाउनेछन्। यो अफर अनलाइन र अफलाइन दुवै Official Outlets मा लागू हुनेछ।
घडीमा Earbuds फ्री
• Ultima Magnum E400 Smartwatch किन्दा, ग्राहकले Ultima Boom 211 Earbuds (App Support सहित) फ्री पाउनेछन्।
Soundbar मा Earbuds फ्री
• Ultima Wavebar 200W Soundbar किन्दा, ग्राहकहरूले Boom 211 Earbuds (मूल्य: रू. ३४९९) सित्तैमा पाउनेछन्।
पैसा वसूल डिल
• भदौ ३० देखि असोज ७ सम्म दैनिक रूपमा चयनित प्रोडक्टहरूमा सबैभन्दा सस्तो मूल्य उपलब्ध हुनेछ। यस डिलमा ग्राहकहरूले कहिल्यै नपाएको छुट पाउनेछन्।
दैनिक दक्षिणा
• Dashain Mela अवधिभर, प्रत्येक दिन १ जना भाग्यशाली ग्राहकलाई Ultima Soundbox S50 (मूल्य: रू. ११,९९९) उपहार दिइनेछ। यो गिभअवे भदौ ३२ (सेप्टेम्बर १८) बाट सुरु हुनेछ र अभियानको अन्त्यसम्म चल्नेछ।
Re.1 मा चमत्कार
• Ultima Lifestyle का चयनित ग्याजेटहरू रू.१ मै पाउन सकिने अफर! हरेक दिन Ultima.com.np वेबसाइटमा सीमित यूनिट उपलब्ध हुनेछ। यो अफर Fastest Finger First आधारमा हुनेछ।
मलामाल कुम्बोस्
• ग्राहकहरूको रोजाइलाई ध्यानमा राख्दै विशेष कम्बो अफरहरू उपलब्ध हुनेछन्, जसले Dashain किनमेललाई अझै भरपूर बनाउनेछ।
यी सबै अफरहरू Ultima Dashain Mela 2.0 अन्तर्गत भदौ ३० देखि असोज ७ सम्म मान्य हुनेछन्।
चाडपर्वको परम्परालाई निरन्तरता दिँदै Ultima Lifestyle ले विशेष मलामाल कुम्बोस ल्याएको छ, जहाँ ग्राहकहरूले आफ्ना मनपर्ने ग्याजेटहरू विशेष बन्डल अफरमा धेरै छुटसहित किन्न सक्नेछन्। यो अफर केवल Dashain Mela 2.0 अवधिभर मात्र उपलब्ध हुनेछ।
एक ट्रक उपहार – बम्पर प्राइज
Dashain Mela 2.0 अभियानको बम्पर उपहारअन्तर्गत Ultima Lifestyle ले एक भाग्यशाली ग्राहकलाई सामानले भरिएको एक ट्रक उपहार दिनेछ। यस उपहारमा लाखौंको मूल्य बराबरका गिफ्टहरू रहनेछन्, जसले यस चाडपर्वलाई अझै भव्य बनाउनेछ।
प्लाटफर्म र उपलब्धता
ग्राहकहरूले यी अफरहरू भदौ ३० देखि असोज ७ (सेप्टेम्बर १५–२३) सम्म निम्न स्थानहरूमा पाउन सक्नेछन्:
• Ultima.com.np
• Ultima Official Stores (काउसाल्टर, नयाँ बानेश्वर, पुतलीसडक र पुल्चोक)
• Daraz, Khalti, र Jevee
Ultima Lifestyle बारेमा
Ultima Lifestyle नेपालको अग्रणी र सबैभन्दा छिटो बढिरहेको Lifestyle Accessories Brand हो। सबैका लागि इलेक्ट्रोनिक्सलाई सस्तो र सजिलै उपलब्ध गराउने लक्ष्यका साथ कम्पनीले उच्च गुणस्तरका नवप्रवर्तनशील उत्पादनहरू ल्याउँदै आएको छ। उत्कृष्ट after-sales support मार्फत दीर्घकालीन ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु Ultima को प्रमुख प्रतिबद्धता हो।
