हाइलाइफको "बासमती राइससँग फेस्टिभ भाइब्स " मा एक लाख नगद पुरस्कार !
काठमाडौं । हाइलाइफले ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ जित्न सक्नेछन् । ओ योजना कात्तिक १२ गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुनका लागि हाइलाइफको बासमती राइस प्रयोग गरी आफुलाई मनपर्ने परिकार पकाएको भिडियो बनाउनु पर्ने छ । यो भिडियो बनाएर आफ्नो फेसबुक, इन्स्ट्राग्राम अथवा टिकटकमा पोष्ट गर्नुपर्ने छ ।
हाइलाइफको पेजलाई भिडियोमा Tag गर्नुपर्नेछ ।र #hilifefoods #festivevibes #giveawaycampaigns hashtag प्रयोग गर्नुहोस् ।
यसको भाग्यशाली विजेता कात्तिक २१ गते हाइलाइफको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण गरिने छ । थप जानकारीको लागि हाइलाइफको कुनै पनि सामजिक सन्जाल अथवा वेबसाईटमा हेर्न सक्नु हुनेछ । हाइलाइफको बासमती राइस सर्वत्र बजारमा उपलब्ध छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय