तिब्बतमा नेपाली क्लबको गौरवपूर्ण सफलता !
काठमाडौँ । तिब्बतको झिनाङस्थित सानान सिटीमा आयोजित तेस्रो पोमोग्रनेट सिड कप फुटबल प्रतियोगितामा श्री भगवती क्लब, टोखा ले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्दै रु. २५ लाख नगद, ट्रफी र पदक जितेको छ।
असार ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल शुक्रबार सम्पन्न भयो ।
यस्तै, नेपाली खेलाडी युवराज ढकाल प्रतियोगिताको उच्च गोलकर्ता बन्दै करिब रु. ३८ हजार नगद तथा ट्रफी प्राप्त गर्न सफल भए ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३ १८:१०
प्रतिक्रिया दिनुहोस्
