News 24 Television
पोखराको कलेजका विद्यार्थी ‘पढ्दै कमाउदै’, फि तिर्नदेखि पकेट खर्च ढुक्क
पोखराको कलेजका विद्यार्थी ‘पढ्दै कमाउदै’, फि तिर्नदेखि पकेट खर्च ढुक्क सरकारले आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरुका लागि भनेर ‘पढ्दै कमाउदै’ कार्यक्रम अघि सारेको थियो । यस नीतिमा सरकारले कसरी काम गरेको छ, त्यो देखियको त छैन तर, पोखराको लेकसिटी कलेजले भने आफ्ना विद्यार्थीका लागि पढ्दै कमाउदै परियोजना प्रभावकारी बनाउने गति समातेको छ । विद्यार्थी बिहान कलेज आँउछन् र कलेज सकिएपछि...
शिक्षक महासंघ र प्याब्सनलाई अभिभावक संघको चेतावनी
शिक्षक महासंघ र प्याब्सनलाई अभिभावक संघको चेतावनी शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन तथा एनप्याब्सनले आन्दोलनको घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले त्यसको विरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पढ्न पाउने अधिकारमाथि खेलवाड नगर्न र विद्यालय बन्द नगर्न चेतावनी दिएको छ।
किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने
किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक, किङ्स कलेजले यहि साउन ११ र १२ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ ।
Weather Update